निगरानी वृद्धि गर्न भारतीय नौसेनाले थप्यो पनडुब्बी लडाकू विमान

नयाँ दिल्ली– भारतीय नौसेनाले निगरानी बढाउनका लडाकू विमान थप गरेको छ । भारतीय नौसेनाले युएस बेस्ड एयरोस्पेस कम्पनी बोइंगबाट १० औं एन्टी पनडुब्बी लडाकू विमान थप गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो । भारतले १२ वटा यस्तै विमानहरूको अर्डर गरेको थियो । भारतीय नौसेना पी८ का लागि पहिलो अन्तर्राष्ट्रिय ग्राहक थियो र आज सबैभन्दा ठूलो गैर […]

सम्बन्धित सामग्री

जब चिनियाँ लडाकु विमान एलएसीमाथिबाट उड्यो...

गत जुन महिनामा पूर्वी लद्दाखको एलएसीमा एक चिनियाँ लडाकु विमान विवादित क्षेत्रको धेरै नजिकबाट उडेपछि भारतीय वायुसेना सतर्क भयो। सेनाले प्रतिरक्षा प्रणाली र लडाकू विमान तैनाथ गर्न थाल्यो । यो घटना २८ जुनको हो, जब पहिले नै चलिरहेको गतिरोधका बीच दुई देशबीच बढ्दो टकरावको स्थिति बनेको थियो।अङ्ग्रेजी अखबार टाइम्स अफ इन्डियाको पहिलो पृष्ठमा यो समाचार प्रकाशित गर्दै भनेको छ, ‘२८ जुनको बिहान चिनियाँ लडाकु विमानले तनावको बिन्दुमा भारतीय सेनाको धेरै नजिक उडेको थियो। यसपछि भारतीय वायुसेनाले तुरुन्

चीनसँग तनाव कायम रहँदा भारतले किन्यो फ्रान्ससँग लडाकू विमान

चीनसँग सीमाविवाद चलिरहेको बेलामा भारतीय वायुसेनाले फ्रान्ससँग किनेको सेकेन्ड ह्यान्ड दुईवटा लडाकू विमान ग्वालियर एयरबेसमा ल्याएको छ । उक्त विमानहरूलाई पछिल्लो मापदण्डअनुरूप अद्यावधिक गरिने बताइएको छ ।  भारतीय वायुसेनाले मिराज लडाकू विमानको संख्या ५० पुर्‍याउनका लागि उक्त दुई विमान ल्याएको हो । विभिन्न ब्याचमा गरी वायुसेनाले ५१ वटा मिराज विमान हासिल गरेको छ र ती सबै ग्वालियर एयरफोर्स स्टेसनमा राखिएका छन् ।  मिराजलाई अद्यावधिक गर्न भारत र फ्रान्सबीच भएको सम्झौता ५१ वटा विमानको क्षमता अभिवृद्धिका ...

भारतले सिक्किम नजिक तैनाथ गर्‍यो राफेल लडाकू विमान

भारतले चीन सीमा नजिक सिक्किम, भुटान र तिब्बतको त्रिपक्षीय विन्दुनेर राफेल लडाकू विमानहरू तैनाथ गरेको छ ।  चीन र भारतबीच सैन्य कमान्डर स्तरको वार्ता शनिवार हुने सम्भावनाका बीच भारतले सीमामा विमानहरू राखेको हो ।  खतरनाक हतियार सहितका आठ नयाँ राफेल विमान पश्चिम बंगालको हासिमारा एयरबेसस्थित १०१ फाल्कन्स अफ छम्ब यान्ड अखनूर स्क्वाड्रनमा औपचारिक रूपमा राखिएको हो ।  राफेल विमानहरूले शत्रुलाई तर्साएर राख्ने भारतीय वायुसेनाका प्रमुख एयर चीफ मार्शल आरकेएस भदौरियाले बताए ।  फ्रान्समा बनेको राफेल व...

भारतीय वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त

एजेन्सी। भारतको पञ्जाबको मोगामा भारतीय वायुसेनाको एक विमान दुर्घटना भएको छ। वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको हो। भारतीय वायुसेनाले विमान नियमित परीक्षण उडानमा रहेको समयमा दुर्घटना भएको जनाएको छ। एएनआईले गरेको ट्विटमा सेनाले गएराति लडाकु विमान दुर्घटना भएको जानकारी दिएको उल्लेख छ।

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ। नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ।

भारतीय लडाकू विमान चालकलाई छाड्ने पाकिस्तानको घोषणा

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई...

भारत–पाक तनाब : एक अर्काविरुद्ध लडाकू विमान प्रयोग

काठमाडौं । भारतले पाकिस्तानको बालाकोटमा गरेको हवाई हमलापछि दुई देशबीच तनाव चुलिएको छ । भारतीय लडाकू विमानले पाकिस्तानको बालाकोटमा जैश–ए–मोहम्मदको...

‘भारतीय प्रधानमन्त्री मोदीले भारतलाई नै धोका दिए’

भारत तथा फ्रान्सबीच भएको रफाएल लडाकू विमान खरिद प्रक्रियाको सम्झौताका बारेमा फ्रान्सका पूर्वराष्ट्रपति फ्रांस्वा ओलांदको एउटा बयानबाट सुरु भएको विवादका बीच फ्रान्सको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । फ्रान्सेली विदेश मन्त्रालयले फ्रान्सको सरकार रफाएल बिक्री सम्झौतामा भारतीय कम्पनी छनौट प्रक्रियामा सहभागी नभएको स्पष्ट ...

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

२२ जेठ, नयाँ दिल्ली । भारतीय हवाई सेनाको एक लडाकू विमान पश्चिम भारतीय राज्य गुजरातमा मङ्गलबार दुर्घटनामा परेको जानकारी दिइएको छ । भारतीय हवाई सुरक्षा बलको सो विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको रक्षा मन्त्रालयको समाचार स्रोतले मङ्गलबार जानकारी दिएको छ । जामनगर वायु शिविरबाट उडान भरेको केही मिनेटमा नै सो …