इजलासमा अधिवक्ता नभेटेपछि न्यायाधीशले सुनाए बटमलाइन- भोलिसम्म सक्नुपर्छ

'मैले सल्लाह गरेर भोलिसम्मको समयसीमा राखेको हो,' अधिवक्ताहरू नभेटिएपछि न्यायाधीश न्यौपानेले बटमलाइन सुनाउँदै भने, 'भोलिसम्म सक्ने गरी मलाई टिपोट चाहियो ।'

सम्बन्धित सामग्री

सकियो संवैधानिक इजलासमा प्रधानन्यायाधीश हुने कि नहुने भन्ने मुद्दाको सुनुवाइ

काठमाडौँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थिति रहने कि नरहने भन्ने विषयमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । उक्त मुद्दामाथि बुधवार नै सर्वोच्च अदालतको फैसला आउँदै छ । प्रधानन्यायाधीशले संवैधानिक इजलासको गठन गर्न नपाउने भन्दै अधिवक्ता दीपकविक्रम मिश्रले दिएको निवेदनमाथि बुधवार संवैधानिक इजलासमा बहस भएको हो । यस क्रममा अधिवक्ता गणेश रेग्मीले भने संवैधानिक इजलासको नेतृत्वमा […]

संवैधानिक इजलास गठनसम्बन्धी रिट कामु प्रधानन्यायाधीशको एकल इजलासमा

प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने विषयको टुङ्गो लगाउन अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिट कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको इजलासमा राखिएको छ । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक इजलासमा पठाउने प्रयोजनका लागि उक्त रिट कामु प्रधानन्यायाधीशको इजलासमा पारिएको हो । आफैँ विपक्षी भएको रिटमा प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्न हुने कि नहुने भन्ने विवादकै बीच तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रिक्युजलको घोषणा गरेपछि अधिवक्ता गणेश रेग्मीले प्

प्रधानन्यायाधीशले अधिवक्ता रेग्मीको रिट पठाए संवैधानिक इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश विना संवैधानिक इजलासले मुद्दाको सुनुवाइ गर्न सक्ने वा नसक्नेसम्बन्धी विवाद संवैधानिक इजलासमा नै पठाएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रशासनिक टिप्पणी उठाइ संयुक्त इजलासमा रहेको अधिवक्ता डा। गणेश रेग्मीले दिएको उक्त रिटलाई संवैधानिक इजलासमा पठाएका बताइएके छ । प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने भनी अधिवक्ता रेग्मीले दिएको रिटमा सुनुवाइ […]

प्रधानन्यायाधीशले इजलास छाड्नुअघि अधिवक्ता अर्यालसँग भएको त्यो सवाल जवाफ

११ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा मुद्दा दिएको करिब आठ महिनापछि सुनुवाईको पालो पाएपछि अधिवक्ता ओमप्रकाश शुक्रबार संवैधानिक इजलासमा प्रवेश गरे । संवैधानिक इजलासमा सुनुवाई हुने मुद्दाको सूचीमा उनी तेस्रो पालोमा थिए । पालो आउनासाथ पोडियममा उभिएका उनले मुद्दाको विषयवस्तु होइन, इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको उपस्थितिमाथि प्रश्न उठाउन थाले । उनले शुरुमै तत्कालीन प्रधानन्यायाधीश गोपाल […]

संंवैधानिक इजलासमा आजको बहस सकियो

काठमाडौँ / संसद् विघटन मुद्दामा संंवैधानिक इजलासमा शुक्रबारकोे बहस सकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमा सुनुवाइ जारी छ । शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए । उनीहरुले एकपटक संसदमा विश्वासको मत गुमाएको... The post संंवैधानिक इजलासमा आजको बहस सकियो appeared first on Purbeli News.

नागरिकता अध्यादेशविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं: सरकारले ल्याएको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता राम बहादुर शाही, अधिवक्ता कुल बहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका उप-महासचिव लक्ष्मण पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय…

इजलासमा झोक्किए ‘बाजे वकिल’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘बाजे वकिलको तमासा’ भनेर अदालतको अपमान गरेको भन्दै नेपालकै जेठो कानून व्यवसायी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी इजलासमा झोक्किएका छन्। प्रतिनिधिसभाको जारी इजलासको अन्तिममा उनले आफ्नो आक्रोश व्यक्त गरेका हुन्। इजलासमा अधिवक्ता शम्भु थापाले बोलेर सकेपछि उनी अदालतले उक्त विषय नोट गर्नुपर्ने भन्दै न्यायाधीशसँग झोक्किएका…

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरू

प्रतिनिधिसभा विघटनविरुद्ध परेको झण्डै एकदर्जन रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधवार सुनुवाइ शुरू भएको हो । संवैधानिक इजलासमा बहस शुरू भएको रिट निवेदक मध्येका एक अधिवक्ता दिनेश लामिछानेले जानकारी दिए ।  शुरूमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् । यस्तै रिट निवेदकहरुले प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा हेर्न मागगर्ने तयारी गरेका छन् । विघटित प्रतिनिधिसभामा नेकपा संसदीय दलका प्रम...