११ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा मुद्दा दिएको करिब आठ महिनापछि सुनुवाईको पालो पाएपछि अधिवक्ता ओमप्रकाश शुक्रबार संवैधानिक इजलासमा प्रवेश गरे । संवैधानिक इजलासमा सुनुवाई हुने मुद्दाको सूचीमा उनी तेस्रो पालोमा थिए । पालो आउनासाथ पोडियममा उभिएका उनले मुद्दाको विषयवस्तु होइन, इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको उपस्थितिमाथि प्रश्न उठाउन थाले । उनले शुरुमै तत्कालीन प्रधानन्यायाधीश गोपाल […]