काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘बाजे वकिलको तमासा’ भनेर अदालतको अपमान गरेको भन्दै नेपालकै जेठो कानून व्यवसायी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी इजलासमा झोक्किएका छन्। प्रतिनिधिसभाको जारी इजलासको अन्तिममा उनले आफ्नो आक्रोश व्यक्त गरेका हुन्।
इजलासमा अधिवक्ता शम्भु थापाले बोलेर सकेपछि उनी अदालतले उक्त विषय नोट गर्नुपर्ने भन्दै न्यायाधीशसँग झोक्किएका…