काठमाडौं : वरिष्ठ अधिवक्ता सुशील पन्तले 'मुद्दा हेर्दिन' भन्न पाउने न्यायाधीशको अधिकार भए पनि अर्का न्यायाधीशलाई 'तैँले हेर्न मिल्दैन' भन्न नपाउने जिकिर गरेका छन्।
संवैधानिक इजलासमा आज खरो रुपमा उत्रिएका वरिष्ठ अधिवक्ता पन्तले प्रश्न गरे - प्रतिनिधिसभा विघटन नेकपा फैसलाको उप उत्पादन भन्ने स्रोत वा मलाई थाहा छ भन्ने कारण…