प्रधानन्यायाधीशले अधिवक्ता रेग्मीको रिट पठाए संवैधानिक इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश विना संवैधानिक इजलासले मुद्दाको सुनुवाइ गर्न सक्ने वा नसक्नेसम्बन्धी विवाद संवैधानिक इजलासमा नै पठाएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रशासनिक टिप्पणी उठाइ संयुक्त इजलासमा रहेको अधिवक्ता डा। गणेश रेग्मीले दिएको उक्त रिटलाई संवैधानिक इजलासमा पठाएका बताइएके छ । प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने भनी अधिवक्ता रेग्मीले दिएको रिटमा सुनुवाइ […]

सम्बन्धित सामग्री

जबराविरुद्धको मुद्दा हेर्न संवैधानिक इजलास गठन

काठमाडौं, २३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको संसद सचिवालयको निर्णयविरुद्ध परेको रिटको संवैधानिक इजलास गठन भएको छ । सर्वोच्च अदालतले गठन गरेको संवैधासिनक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् । जबरामाथि महाभियोग निष्क्रियविरुद्ध सर्वोच्च बारका अध्यक्ष अधिवक्ता पूर्णमान शाक्यले रिट दायर गरेका […]

प्रधानन्यायाधीश जबराविनाको संवैधानिक इजलास रोक्न माग गरेको रिट खारेज

९ चैत, काठमाडौं । प्रधानन्यायाधीशविना संवैधानिक इजलासको काम कारवाही रोक्न मागदावी गर्दै अधिवक्ता डा. गणेश रेग्मीले गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । रेग्मीले गत भदौमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविना संवैधानिक इजलास सञ्चालन गर्न नहुने माग राखी निवेदन दिएका थिए । त्यही निवेदनमाथिको १७ भदौमा न्यायाधीश हरि फुयालको एकल इजलासले प्रधानन्यायाधीशविना संवैधानिक इजलास सञ्चालन […]

कसैको इशारामा रिट दिएको होइन : अधिवक्ता रेग्मी

काठमाडौँ । सर्वोच्च अदालतमा रिट दिएका कानुन व्यवसायी गणेश रेग्मीले आफूले कसैको इशारामा रिट नदिएको प्रस्टीकरण दिएका छन् । उनले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने भन्दै रिट दिएका थिए । बुधवार संवैधानिक इजलासमा संवैधानिक परिषद्ले गरेका नियुक्ति सिफारिसविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा उनले आफूलाई बुख्याचा अधिवक्ताको रूपमा प्रस्तुत गरेको भन्दै असन्तुष्टि जनाए । तत्कालीन केपी […]

प्रधानन्यायाधीशको भूमिकाबारे परेका दुई रिट संवैधानिक इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको भूमिकाबारे परेका दुई रिट संवैधानिक इजलासमै पठाएको छ। प्रधानन्यायाधीशबिना संवैधानिक इजलास बस्नै नसक्ने जिकिरसहित अधिवक्ता गणेश रेग्मीले रिट हालेका थिए। त्यस्तै, स्वार्थ बाझिएका मुद्दामा प्रधानन्यायाधीश अलग बसेर कायममुकायमले संवैधानिक इजलासको नेतृत्व गर्न सक्ने भन्दै दीपकविक्रम मिश्रले अर्को रिट दायर गरेका थिए। यी दुवै रिटलाई संवैधानिक इजलासमा पठाइएको सर्वोच्च […]

संवैधानिक इजलास गठनसम्बन्धी रिट कामु प्रधानन्यायाधीशको एकल इजलासमा

प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने विषयको टुङ्गो लगाउन अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिट कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको इजलासमा राखिएको छ । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक इजलासमा पठाउने प्रयोजनका लागि उक्त रिट कामु प्रधानन्यायाधीशको इजलासमा पारिएको हो । आफैँ विपक्षी भएको रिटमा प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्न हुने कि नहुने भन्ने विवादकै बीच तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रिक्युजलको घोषणा गरेपछि अधिवक्ता गणेश रेग्मीले प्

प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको भ्याकेट दरपीठ

२२ भदौ, काठमाडौं । प्रधानन्यायाधीशविना संवैधानिक इजलासको सुनुवाई रोक्न न्यायाधीश हरि फुयाँलको इजलासले दिएको अन्तरिम आदेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको भ्याकेट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । न्यायाधीश फुयाँलको इजलासले भदौ १७ गते अधिवक्ता डा. गणेश रेग्मीको रिट निवेदनमा सुनुवाई गर्दै प्रधानन्यायाधीशविना संवैधानिक इजलास नबस्न अन्तरिम आदेश दिएको थियो । उक्त अन्तरिम आदेशविरुद्ध वरिष्ठ […]

संवैधानिक इजलास : रिट निवेदक तर्फको बहस सकियो

प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । सुरुवाती बहसका लागि निवेदकका कानुन व्यवसायीलाई संवैधानिक इजलासले १२ घण्टा समय तोकेको थियो ।निवेदकका कानुन व्यवसायीले सरकार पक्षको बहसपछि थप ३ घण्टा प्रत्युत्तर बहस गर्न पाउने छन् ।आइतबार निवेदकका तर्फबाट १६ जना कानुन व्यवसायीले बहस गरेका छन् ।आइतबार वरिष्ठ अधिवक्ता सविता भण्डारी, बाबुराजा जोशी, अधिवक्ता पदम रोका, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर, सतिशकृष्ण खरेल, नरहरि आचार्य, डा. चन्द्रकान्त ज्ञवाली, उमे

नागरिकता अध्यादेश विरुद्धको सुनुवाइका लागि संवैधानिक इजलास बस्दै

नागरिकता अध्यादेशविरुद्ध परेको रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास बिहीवार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा बनेको संवैधानिक इजलासमा जेठ २१ गते शुक्रवार प्रारम्भिक सुनुवाइ शुरू भएको थियो ।  शुक्रवार हेर्दाहेर्दैमा टुंगिएको सुनुवाइ आज हुन लागेको हो । संवैधानिक इजलासमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा सदस्य छन् ।  नागरिकता अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायत छुट्टाछुट्टै ६ वटा रिट परेका थिए ।  सरकारको सिफारिसमा र...

संवैधानिक इजलास गठनमा आज पनि उठ्यो प्रश्न

१६ जेठ, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा आइतबार पनि संवैधानिक इजलासका एक जना सदस्य बमकुमार श्रेष्ठको सहभागीताप्रति प्रश्न उठेको छ । रिट निवेदकका तर्फबाट सुरुमा बहस गर्न आएका अधिवक्ता गोविन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएका हुन् । उनले शुक्रबार पहिलो दिनको बहसमा पनि यही प्रश्न उठाएका थिए । बन्दीले इजलास गठनमा प्रश्न उठाउँदै पछि […]