काठमाडौँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थिति रहने कि नरहने भन्ने विषयमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । उक्त मुद्दामाथि बुधवार नै सर्वोच्च अदालतको फैसला आउँदै छ । प्रधानन्यायाधीशले संवैधानिक इजलासको गठन गर्न नपाउने भन्दै अधिवक्ता दीपकविक्रम मिश्रले दिएको निवेदनमाथि बुधवार संवैधानिक इजलासमा बहस भएको हो । यस क्रममा अधिवक्ता गणेश रेग्मीले भने संवैधानिक इजलासको नेतृत्वमा […]