संविधान दिवसमा को–को व्यवसायी भए विभूषित ?

नेपाल सरकारले संविधान दिवसको दिन १६ व्यवसायीलाई विभिन्न पदकबाट विभूषित गरेको छ । सरकारले नेपालको उद्योग व्यवसायमा योगदान दिएका उद्योगी व्यवसायीलाई आज विभूषित गरेको हो । सरकारले स्वर्गीय उद्योगी/व्यवसायी प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेनानीबाट विभूषित गरेको छ । यस्तै, व्यवसायी चन्द्र ढकाल र उद्योगी पशुपति मुरारकालाई सुर्कीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित गरेको छ ।यसका साथै, व्यवसायीहरू कुशकुमार जोशी, कुशुम लामा, शशिधर शर्मा, अरुणकुमार केसी, जगदीशप्रसाद अग्रवाल र राजेशकुमार अग्रवाल स

सम्बन्धित सामग्री

संविधान दिवसमा विराटनगरमा वृक्षरोपण

मोरङ – प्रदेश १ सरकारले संविधान दिवसको अवसरमा विराटनगरमा वृक्षरोपण गरेको छ। विराटनगरको बरगाछी चौकदेखि भारतीय सीमामा पर्ने रानीसम्म प्रदेश १ आन्तरिक मामिला मन्त्रालयको आयोजनामा करिब २ हजार २ सय ५० वटा बिरुवा रोपेर संविधान दिवस मनाइएको हो। मन्त्रालयको आयोजना भएको कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राई तथा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बिरुवा रोप्ने कामको […]

संविधान दिवसमा शीर्ष नेताहरुको शुभकामना

आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट संविधान बनेको ७ वर्ष पुगेर आठौं वर्षमा प्रवेश गरेको छ । तत्कालीन राष्ट्रपति रामवरण यादवले २०७२ साल असोज ३ गते संविधान जारी गरेका थिए । आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । संविधान दिवसको उपलक्ष्यमा विभिन्न राजनैतिक दलका नेताहरु सामाजिक सञ्जालबाटै शुभकामना व्यक्त गरेका […]

आठौं संविधान दिवसमा आयोजित विशेष समारोह (फोटोफिचर)

आज ८औं संविधान दिवस सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी मनाइएको छ। संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा...

संविधान दिवसमा एमालेको मर्निङ वाक, ओली हिँडेरै बसन्तपुर जाने

२९ भदौ, काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर असोज १ गते वाकाथन नामक प्रातःकालीन पैदल भ्रमण आयोजना गर्ने भएको छ । संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगावै मर्निङ वाक कार्यक्रम राखेको हो । अरु बेलाका कार्यक्रमजस्तो झन्डा, ब्यानर नलगी विशुद्ध […]

संविधान दिवसमा देखिएन उत्साह, कतै राजतन्त्र त कतै संशोधनका कुरा!

मोरङ – मुलुकले संविधान दिवस मनाइरहँदा प्रदेश १ राजधानी विराटनगरमा त्यसको उत्साहमा कमी देखिएको छ। प्रदेश सरकारदेखि स्थानीय तहसम्म शुभकामना सन्देशबाहेक संविधान दिवसलाई लिएर विशेष कार्यक्रमको कमीको अनुभव सर्वसाधारणले गरेका छन्। प्रदेश सरकार आफ्नो सत्ता टिकाउनका लागि बहुमत पुर्‍याउन जोड घटाउमा व्यस्त रहिरहँदा प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई अधिवेशनको चटारो छ। असोज ६ गतेबाट मोरङमा हुने […]

संविधान दिवसमा ‘राजा आऊ, देश बचाऊ’ को नारा (फोटो)

आज असोज ३ । गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता उपलब्धिलाई संस्थागत गर्दै नेपालको संविधान जारी भएको दिन । आज देशभर त्यसैको खुसियालीमा संविधान दिवस मनाइरहेको छ । तर, अझै पनि संविधानप्रति असन्तुष्टिहरू कायम नै रहेका छन् ।मधेसवादी दलहरू अझै पनि मधेस आन्दोलनका मुद्दाहरू सम्बोधन गर्नका लागि संशोधनको माग गरिरहेका छन् । आजका दिनलाई उनीहरूले ‘कालो दिवस’ को रूपमा पनि मनाइरहेका छन् । अर्कोतर्फ राजावादीहरूले पनि आज राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् । राजधानीम

सातौं संविधान दिवसमा यस्तो देखियो टुँडिखेल

आज असोज ३ गते अर्थात संविधान दिवस। ०७२ असोज ३ गते अर्थात आजकै दिन संविधानसभाबाट संविधान जारी भएको थियो। यस अवसरमा सरकारले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाएको छ। संविधान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर…