शेयर बजारमा झिनो अंकको सुधार

काठमाडौँ– साताको दोस्रो दिन नेप्से परिसूचकमा झिनो अंकले सुधार आएको छ। नेप्से परिसूचक सोमबार १ दशमलव ५४ अंकले बढेर बन्द भएको छ। नेप्सेमा आज ७५ कम्पनीले नाफा कमाएका छन् भने एक सय ४३ कम्पनी गुमाएका छन्। आज बजार खुलेको केही समयमा २३ अंकले बढेर २५ सय ६६ अंक पुगेको बजार दिनको अन्तिममा घटेर १ दशमलव […]

सम्बन्धित सामग्री

नेप्सेमा झिनो अंकको सुधार, १ अर्बको कारोबार

काठमाडौं, १९ भदौ । साताको कारोबारको पहिलो दिन आज शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ। नेप्से परिसुचक ६ दशमलव ६८ अंकले वृद्धि भएर १९७७ दशमलव ३० विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ५७ अंकले वृद्धि भएर ३८३ दशमलव ७७ विन्दुमा पुगेको हो । आज २ […]

नेप्सेमा आज सामान्य अंकको सुधार

काठमाडौं, १६ साउन । शेयर बजारमा आज सामान्य अंकको सुधार आएको छ । सोमबार नेप्से परिसुचक १ दशमलव १५ अंकले बढेर २१९६ दशमलव २५ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ९४ अंकले घटेर ४२१ दशमलव १४ विन्दुमा पुगेको हो । नेप्सेको अनुसार २१७ कम्पनीको ४ अर्ब […]

नेप्सेमा आज १५ अंकको सुधार, करिब ५ अर्बको कारोबार

काठमाडौं, १२ साउन । शेयर बजारमा आज १५ अंकको सुधार भएको छ । साताको कारोबारको पाँचौ दिन आज नेप्से परिसुचक १५ दशमलव ४९ अंकले बढेर २१२७ दशमलव ४७ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज २ दशमलव ७० अंकले बढेर ४०५ दशमलव ६२ विन्दु कायम भएको हो । आज २२१ कम्पनीको […]

नेप्सेमा ८ अंकको सुधार हुँदा साढे १ अर्बको कारोबार

काठमाडौं, ३१ असार । शेयर बजारमा आज झिनो अंकको सुधार भएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार (आज) नेप्से परिसुचक ७ दशमलव ९३ अंकले वृद्धि भएर २००९ दशमलव ४६ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ७७ अंकले बढेर ३८५ दशमलव ९१ विन्दु कायम भएको छ । […]

शेयर बजारमा आज दोहोरो अंकको वृद्धि, कारोबार रकममा सुधार

काठमाडौं, २ असार । शेयर बजारमा आज (साताको पाँचौ दिन) दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसुचक बिहीबार १२ दशमलव ५७ अंकले बढेर १९७८ दशमलव ९४ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १० अंकले वृद्धि भएर ३८२ विन्दुमा पुगेको हो । आज त्यस्तै, २२१ कम्पनीको १ […]

नेप्सेमा आज झिनो अंकको सुधार

काठमाडौं, १२ जेठ । शेयर बजारमा आज झिनो अंकको सुधार आएको छ । नेप्से परिसुचक बिहीबार ८ दशमलव ३ अंकले बढेर २२ सय ३९ दशमलव ६० विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ३९ अंकले वृद्धि भई ४३६ दशमलव ४७ विन्दु कायम भएको हो । बिहीबार २२२ कम्पनीको […]

नेप्सेमा आज झिनो अंकको सुधार, १ अर्बमा सिमित कारोबार

काठमाडौं, १४ बैशाख । शेयर बजारमा आज सामान्य अंकको सुधार भएको छ । नेप्से परिसुचक आज ५ दशमलव १७ अंकले बढेर २३ सय ७६ दशमलव १७ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज १ दशमलव ६१ अंकले बृद्धि भएर ४५४ दशमलव ५६ विन्दुमा पुगेको हो । आज २२८ कम्पनीको १ […]

दोहोरो अंकले बढ्यो शेयर बजार

२२ पुस, काठमाडौ । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेस्पेमा ४३.२९ अंकको सुधार आएको छ । समग्र परिसूचक १.६३ प्रतिशतले बढेको बजारमा कारोबार रकममा भने अघिल्लो दिनको भन्दा गिरवट देखिएको छ । बिहीबार २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ६७ करोड […]

शेयर बजारमा ८० अंकको गिरावट

२३ कात्तिक, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा ८० अंकको गिरावट आएको छ । मंगलबार परिसूचक ७९.७९ अंकले घट्दा कारोबार रकममा भने सोमबार भन्दा सुधार देखिएको छ । आज मंगलबार २२५ कम्पनीको ६ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर दोसा्रे बजारमा खरिद बिक्री भएको छ । सोमबार ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ […]

ब्याजदरमा राष्ट्र बैकको कडाईले बढ्यो शेयर बजार, ६० अंकको सुधार

काठमाडौं, कात्तिक ३ । ब्याजदरमा राष्ट्र बैकको कडाईसँगै शेयर बजारमा केही राहत मिलेको विश्लेषण गरिएको छ । पछिल्ला दिन निरन्तरजसो उच्च अंकको गिरावट आउँदै गरेको शेयर बजारमा बुधबार भने ६० अंकको वृद्धि भएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ६० अंकले उकालो लागेर २५ सय ७१ पुगेर थामियो । ब्याजदरमा राष्ट्र बैकको कडाईसँगै बजारमा […]