नेपाल बार एसोसियसनले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई ज्ञापनपत्र बुझाएको छ। बारका पदाधिकारीले नेपाललाई भेटेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।
अध्यक्ष नेपालले ज्ञापनपत्र बुझ्दै...