वैदेशिक रोजगारीका क्रममा १५ वर्षमा मकवानपुरका १९३ जनाले गुमाए ज्यान

१२ चैत, हेटौंडा । परिवारको खुशी र सुखी जीवन खोज्दै वैदेशिक रोजगारीमा होमिएका मकवानपुरका युवाहरूमध्ये केहीले उतै ज्यान गुमाउने क्रम रोकिएको छैन । पछिल्लोपटक २१ माघ २०८० मा मकवानपुरगढीका एक युवकले मलेसियामा ज्यान गुमाए । घरको कमजोर आर्थिक अवस्था उकास्न मलेसिया पुगेका थिए, मकवानपुरगढी–५ का माधव ढुंगाना । घरको जेठो छोराको जिम्मेवारी काँधमा बोकेर २५ […]

सम्बन्धित सामग्री

तपाईं लोभिँदा भरिन्छ ठगको गोजी, विदेश गएर छिटो र धेरै कमाउने लोभमा नफस्नोस्

केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख रुपैयाँ गुमाए ।

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए ।

वैदेशिक रोजगारी : १५ वर्षमा १२ हजार नेपालीले ज्यान गुमाए

काठमाडौं : दु:ख गर्नका लागि विदेश जाने कोही कसैको रहर हुँदैन। तर, बेरोजगारी र अभावले थिचिएपछि नेपाली युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानुपर्ने बाध्यतामा छन्।पछिल्लो समय आफ्नै देशमा अवसरको कमी र वैकल्पिक व्यवस्था नहुँदा वैदेशिक रोजगारी नेपाली युवाको आकर्षण केन्द्र बनेको हो।घरखेत साहुलाई बन्धकी राखेरै भए पनि युवा विदेश भासिने क्रम निरन्तर छ। लाउलाउ खाउखाउ उमेरमा देशभित्र रोजगारीको अभावमा विदेशिन बाध्य युवाको दु:ख पीडा भनिसाध्य छैन। कति लुटिन्छन्,कति कामकै सिलसिलामा अंगभंग हुन्छन् भने कतिले

रेमिट्यान्स घट्नुको कारण के ?

कोरोना महामारीका कारण गत वर्ष विश्वमा धेरैले रोजगारी गुमाए। लाखौं नेपाली कामदार स्वदेश फर्किए। त्यतिबेला, रोजगारीका लागि विदेश जानेको संख्यामा पनि कमी थियो। त्यति हुँदा पनि रेमिट्यान्स (विप्रेषण) मा भने कुनै कमी आएन। तर, चालू आर्थिक वर्षको सुरुवात (साउन) देखि भने रेमिट्यान्स घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।विश्वबाट कोरोना महामारीको प्रभाव हट्दै गएको र वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएका बेला ‘अनौठो ढंग’ले रेमिट्यान्स घट्दै गएको अन्नपूर्ण पोस्टमा समाचार छ । राष्ट्

आम नागरिकलाई पोल्ने यस्ता विषयले शासकलाई छुँदा नि छुँदैन !

कोभिड-१९ सँगै धेरैले रोजगारी गुमाए । स्वरोजगार भएकाहरू पनि आफ्नो पेसा–व्यवसायबाट हात धुनुपर्यो । राजधानी लगायतका धेरै सहरी क्षेत्रका सटरमा महिनौँ ताला झुण्डिए । रोजगारीका लागि विदेश जानेहरूले पनि रोजगारी गुमाएर फर्किएका छन् । विगतका वर्ष जस्तै यस वर्ष पनि करिब ५ लाख युवा श्रम बजारमा प्रवेश गरे । तर नयाँ रोजगारीका…

कोरोनाका कारण विदेशमा तीन श्रमिकले ज्यान गुमाए

कोरोना भाइरस (कोभिड १९)का कारण वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) र टर्कीमा रहेका तीन नेपाली श्रमिकले ज्यान गुमाएको जनाइएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यूएईमा दुई र टर्कीमा एक गरी तीन नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गएको हो ।

टर्की जान खोज्दा ३२ जनाले गुमाए ४० लाख

११ फागुन, काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की र ग्रीस जाने प्रलोभनमा पर्दा ३२ जना ठगिएका छन् । उनीहरुले ३९ लाख ५७ हजार रुपैयाँ पनि गुमाएका छन् । कामदार भिसामा आकर्षक तलब सुविधा रहेको बताएर एक …

कतारमा पाँच दिनमा दुई नेपालीले ज्यान गुमाए

पाँच दिनको अवधिमा कतारमा खोटाङका दुई युवाको मृत्यु भएको छ। रोजगारीका सिलसिलामा कतारमा पुगेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोडेडाँडाका २१ वर्षीय मानबहादुर कट्वालको असार २० गते र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय सर्वधन सुनुवारको असार २५ गते मृत्यु भएको हो।