श्रममन्त्री पटक–पटक फेरिँदा मन्त्रालयका योजना अलपत्र, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्र प्रभावित

२०७७ मा आन्तरिक श्रम बजारका धेरै श्रमिकले रोजगारी गुमाए । २०७७ सालमा समेत कोरोना भाइरसको दोस्रो लहरका कारण धेरै श्रमिक बेरोजगारी बस्नुपरेको छ