तपाईं लोभिँदा भरिन्छ ठगको गोजी, विदेश गएर छिटो र धेरै कमाउने लोभमा नफस्नोस्

केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख रुपैयाँ गुमाए ।

सम्बन्धित सामग्री

‘पठान’को रेकर्ड तोड्दै ‘जवान’ बन्यो छिटो ४०० करोड कमाउने फिल्म

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले भारतीय बक्स अफिसमा तरंग मच्चाएको छ । फिल्मले नौ दिनमा ४१० करोड भारु कमाइ गरेको छ । ‘वान नेसन–एक इमोसन’को भावसहित यो फिल्मले उत्तर र दक्षिण भारतबीचको खाडललाई पुरेको र एउटै धागोमा बुनेको विश्लेषण भारतीय मिडियाले गरेका छन् । फिल्म रिलिज भएको दिन चेन्नईका सबै थिएटर हाउसफुल थिए । […]

भारतमा सबैभन्दा छिटो ५०० करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राख्दै ‘गदर २’

काठमाडौं । सनी देओल स्टारर ‘गदर २’ ले आइतबार भारतीय बक्स अफिसमा सबैभन्दा छिटो ५०० करोड भारु कमाउने कीर्तिमान रच्दैछ । प्रदर्शनको २४ औं दिन आइतबार फिल्मले उक्त उपलब्धि हासिल गर्न लागेको बलिउड व्यापार समीक्षक तरण आदर्शले जनाएका छन् । ५०० करोड भारु कमाउन शाहरुख खान स्टारर ‘पठान’लाई २८ दिन लागेको थियो भने ‘बाहुबली २’ […]

‘गदर २’ बन्यो सबैभन्दा छिटो ४५० करोड कमाउने हिन्दी फिल्म - NepaliPatra

एजेन्सी । सनी देओल स्टारर ‘गदर २’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । रिलिज भएको १७ दिन आईपुग्दा सम्म पनि फिल्मले उत्तिकै राम्रो कलेक्शन गरिरहेको छ । यसैबीच फिल्मले सबैभन्दा छिटो ४५० करोड कमाई गर्ने रेकर्ड पनि राखेको छ । बलिउड ट्रेड एनालिस्ट तथा क्रिटिक्स तरण आदर्शका अनुसार यो फिल्मले सबैभन्दा छिटो ४५० […]

गाईगोठ नै प्यारो लाग्छ गणेश विष्टलाई

भोजपुर । कृषि पेसामा युवा कमै भेटिन्छन् । खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाशा हुन्छ । छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन् । युवाहरूले स्वदेशमा मेहनत गर्नुभन्दा विदेशप्रति नै बढी मोह देखाउने गरेको अवस्था छ । तर, भोजपुर नगरपालिका–४ सिद्धेश्वरका २४ वर्षीय युवा गणेश विष्ट कृषि व्यावसायमा उदाहरणीय […] The post गाईगोठ नै प्यारो लाग्छ गणेश विष्टलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘पठान’ बन्यो बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म

काठमाडौं । शाहरुख खान स्टारर फिल्म ‘पठान’ बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म बनेको छ । फिल्मले प्रदर्शनको सातौं दिनमा २१ करोड भारु कमाइ गरेको छ । ‘बाहुबली-१’ पछि शाहरुखको एक्सन स्टारर फिल्मले बक्स अफिसमा यो उपलब्धि हासिल गरेको हो । भारतमा पहिलो साता पठानको कुल कलेक्सन ३१५ करोड भारु छ । गत […]

‘अवतार २’ बन्यो छिटो १ अर्ब डलर कमाउने फिल्म, १४ दिनमै उपलब्धि हासिल

काठमाडौं । ‘अवतार : द वे अफ वाटर’ले १४ दिनमा विश्वव्यापी एक अर्ब डलर (एक बिलियन) व्यापार गरेको छ, जुन यस वर्ष छिटो उक्त कोसेढुंगा पार गर्ने फिल्म समेत बनेको छ । वर्ष २०२२ मा रिलिज भएका तीन फिल्मले मात्र एक अर्ब डलरको आँकडा पार गर्न सकेका छन्, जसमा ‘टपगन : माभेरिक’ (३१ दिनमा), ‘जुरासिक […]

धितोपत्र लगानी र निक्षेपमा चक्रवृद्धि प्रतिफल

पैसाको लेनदेनमा विगतदेखि नै समाजमा प्रचलित सावाँको ब्याज र ब्याजको स्याज अर्थात् ब्याजको पनि ब्याज नै चक्रवृद्धि ब्याज हो । मूलधन बारम्बार बढ्दै जाने, ब्याजमाथिको ब्याजले धनमा वृद्धि अर्थात् ब्याजको पुँजीकरणलाई चक्रवृद्धि धनवृद्धिका रूपमा बुझिन्छ । सायद सावाँसँगै ब्याज जोडिँदा छिटो र बढी कमाउने भएरै ‘सावाँभन्दा ब्याज प्यारो’ उखान प्रचलित छ ।निक्षेपमा ब्याज पुँजीकृत (कम्पाउन्डिङ) […]

व्यापारीको छिटो कमाउने र सरकारको भन्सारमै रमाउने प्रवृत्ति अर्थतन्त्रलाई घातक

२१ वैशाख, काठमाडौं । विसं. २०५८ सालमा नेपालबाट वषिर्क ४० करोड अमेरिकी डलर बराबरको तयारी पोशाक विभिन्न मुलुकमा निर्यात हुन्थ्यो । वस्तु निर्यात गरेर नेपालमा डलरमा आम्दानी गर्नेमध्ये पहिलो उद्योगको रुपमा तयारी पोशाक थियो । नेपाल तयारी पोशाक संघका महासचिव अशोक कुमार अग्रवालका अनुसार त्यो समयमा देशभर रहेका १२ सय उद्योगले करिब १० लाख मानिस […]

पासपोर्ट बनाउनेको लाइन : वैदेशिक रोजगार बाध्यता कि छिटो धन कमाउने लालसा ?

पासपोर्ट बनाउन राति एक बजेदेखि लाइन भन्ने शीर्षकमा रातोपाटीको वेभसाइटमा राखिएको  फोटो फिचरमा नजर पुग्ने जोकोहीको पनि मन पोल्नु स्वाभाविकै हो । विशेषगरी त्यहाँ ससाना दूधे बालक बोकेर लाइनमा उभिएका आमाहरूका तस्बिर थिए । मुलुकले भोग्नुपरेको गम्भीर सङ्कटको यो एउटा तस्बिर हो । तस्बिरले दिने अर्को सन्देश पनि छ । त्यो के हो भने नेपालको कृषि, पशुपालन र उद्योग आदि सेक्टरमा जनशक्तिको ठूलो अभाव छ । त्यो अभाव पूर्तिका लागि बिहार, उत्तरप्रदेश बङ्गाल आदि भारतीय राज्यका श्रमिकहरूमाथि भर पर्नुपर्ने अवस्था छ