काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा थारुहरूलाई जबर्जस्ती दोषी बनाइएको भन्दै उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन् । काठमाडौंमा नेपाल समाजवादी पार्टीको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्याउनु अपराध हो ? भन्दै प्रश्न गरे । टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको उनको भनाइ छ […]