टीकापुर घटनाको तीन वर्षः मुख्य आरोपित रेशम चौधरी भन्छन् 'न्यायको प्रतीक्षामा छु' :: Pahilopost.com

मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटना भएको आज तीन वर्ष पूरा भएको छ। टीकापुर घटनामा आठ प्रहरी र एक नाबालक मारिएका थिए। घटनापछि सुरक्षाकर्मीबाट एक सर्वसाधरण मारिएका थिए। ८५ भन्दा बढी स्थानीयको घर जलाइएको थियो। केही विस्थापित भएका थिए। घटनामा संलग्न भएको आरोपमा २४ जना पुर्पक्षका लागि धनगढी कारागारमा

सम्बन्धित सामग्री

टीकापुर घटनाको अन्तिम सत्य पीडित परिवारलाई भन्दिन्छुः रेशम चौधरी

काठमाडौं, २ पुस । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाको वास्तविकता पीडित परिवारलाई भनिदिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टीकापुर घटनाबारे आफूलाई त्यहाँका जनताले भनेको सत्य कुरा पीडित परिवारलाई भनिदिने बताएका हुन् । ‘रिगलको मुद्दामा अदालतको फैसला तपाईँले पढ्नुभयो ? […]

रेशम चौधरी छुटाउन संसदमा विधेयक लैजाँदै सरकार

टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भई जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी छुटाउन सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाउँदै छ । सरकारले संसद्मा संशोधन विधेयक दर्ताको तयारी गरेको हो ।  गत...

रेशम चौधरी र सिके राउतको पार्टीबीच कार्यगत एकता, के–के छन् साझा मुद्दा ?

धनगढी । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत

रेशम चौधरी र विप्लव कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्वतन्त्र समूहसँग भएका सहमति कार्यान्वयन गर्न सरकारले अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको हो । कैलालीमा २०७२ मा भएको ‘टीकापुर काण्ड’ मा चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन् । यसअघि गत […]

रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज

२५ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका दुई प्रतिनिधिसभा सदस्य उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको हो । चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए । ७ भदौ २०७२ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान […]

टीकापुर घटनापछि रेशम चौधरी निरन्तर चर्चामा

पछिल्लो समय टीकापुर र रेशम चौधरी एक अर्काका पर्यायवाची झै भएका छन् । टीकापुर घटनाका मुख्य योजनाकार चौधरी अदालतको आदेशअनुसार जेलमा छन् भने उनको रिहाइको माग पनि राजनीतिक मुद्दा बनिरहेको छ ।२०७२ ताका संविधान लेखनको क्रममा यहाँ थरूहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलन उत्कर्षमा थियो । यसैबीच २०७२ भदौ ७ गते टीकापुरमा थरूहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भयो । एक नाबालकसहित ८ प्रहरीको ज्यान गयो । त्यसको भोलिपल्ट भदौ ८ गते प्रशासनले कर्फ्यु जारी गरेकै समयमा थारु समुदायका ८० भन्दा घर, पसल, एफएममा आ

टीकापुर नगरपालिकामा रेशम चौधरीको दलको फराकिलो अग्रता

कैलालीः कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता बनाएको छ। मतगणना अनुसार पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु दोब्बर बढी मतले अगाडि छन्। थारुले ५८८ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा नेकपा (एमाले) छ। एमालेबाट मेयर…

जसपाको विवाद टुंयाउन सनाखतका लागि निर्वाचन आयोगमा पुगे रेशम चौधरी

काठमाडौं : जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य (निलम्बित) रेशम चौधरी निर्वाचन आयोगमा पुगेका छन्। जसपाको विवाद टुंयाउन सनाखतका लागि चाैधरी आयोग पुगेका हुन्। ५१ सदस्यीय कार्यकारिणी समिति सदस्यमा ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन्। टीकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन्। पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोसँग रुष्ट छन्। जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्य