टीकापुर घटना: अदालतले ‘अक्षम्य’ भनेको कसुरमा माफी दिने अध्यादेश किन? - BBC News नेपाली

उच्च अदालत दिपायलले टिकापुर घटनालाई अक्षम्य भन्दै त्यसमा संलग्न पूर्व सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

सम्बन्धित सामग्री

रेशमलाई भर्‍याङ बनाउँदै गठबन्धन, पाँच वर्षअघि पनि भएको थियो प्रयास

मन्त्रिपरिषद्ले ‘राजनीतिक पृष्ठभूमि’ जोडिएका मुद्दा जुनसुकै अदालतमा विचाराधीन भए पनि फिर्ता लिन सकिने व्यवस्थासहितको अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । निर्वाचन सकिएर नयाँ जनादेश प्राप्त सरकार गठन नहुँदै शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले मधेस आन्दोलन, टीकापुर घटना, नेत्रविक्रम चन्द समूह र सीके राउत समूहका नेता/कार्यकर्ताविरुद्ध विचाराधिन मुद्दा फिर्ता लिने तयारी गरेको हो ।

अध्यादेशबारे मानव अधिकार आयोगले माग्यो सरकारसँग जानकारी

२६ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी मुद्दा फिर्ता लिन सहज हुने गरी ल्याउन लागेको अध्यादेशका विषयमा सरकारसँग जानकारी माग गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टीकापुर घटना लगायत राजनीतिक प्रकृतिका घटनाको फौजदारी मुद्दा फिर्ता लिन सहज हुने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । सरकारको निर्णयबारे सञ्चार माध्यमबाट थाहा पाएको भन्दै […]

के थियो टीकापुर घटना ? कार्यविधि संहिता संशोधन गर्दैमा रेशम छुट्न सक्छन् ?

२६ मंसिर, काठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई छुटाउन भन्दै अध्यादेश ल्याउने निर्णय गर्‍यो । आइतबारको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश जारी गर्ने तयारी गरेको हो । एक मन्त्रीले अनलाइनखबरसँग भनेका थिए, ‘आममाफी भनिएको छैन, नकारात्मक सूचीबाट हटाउने भनिएको छ । भाषा […]

ठाकुरले प्रधानमन्त्री देउवालाई साथ दिने

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्रीसँग खुसी भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतका नेताहरूले सोमबार प्रधानमन्त्रीलाई भेटेर सरकारलाई आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्।  लोसपाका नेताहरू सरकारमा जान पनि इच्छुक देखिएका छन्। यद्यपि सोमबार भएको प्रधानमन्त्रीसँगको भेटमा सरकारमा जानेबारेमा ठोस छलफल नभएको लोसपाका नेताहरूले जनाएका छन्। टीकापुर घटना भएको संस्मरणमा आफूहरूले प्रधानमन्त्रीलाई भेटेको भेट