३० जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा थारुहरुलाई जबर्जस्ती दोषी बनाइएको भन्दै उनीहरुलाई उचित क्षतिपूर्ति दिएर राज्यले माफी माग्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले …