३० जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा थारुहरुलाई जबर्जस्ती दोषी बनाइएको भन्दै उनीहरुलाई उचित क्षतिपूर्ति दिएर राज्यले माफी माग्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले …
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा थारुहरूलाई जबर्जस्ती दोषी बनाइएको भन्दै उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन् । काठमाडौंमा नेपाल समाजवादी पार्टीको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्याउनु अपराध हो ? भन्दै प्रश्न गरे । टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको उनको भनाइ छ […]
काठमाडौं : नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी लगायतलाई तत्काल रिहाइ गर्न सरकारलाई दबाब दिएका छन्।शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले टीकापुर घटना राजनीतिक घटना भएकाले पनि रेशम चौधरी लगायतका बन्दीहरूलाई तत्काल रिहाई गरेर सरकारले न्याय दिनुपर्ने तर्क गरे।उनले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छेहरु मारिए पनि उनीहरुले न्याय पाएको तर टीकापुर घटनामा परेकाहरुले भने न्याय नपाएको भन्दै आक्
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटना छानबिनका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन्। प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आदेश दिए पनि सरकारले अटेर गरेको भन्दै ध्यानाकर्षणका लागि सभामुखसमक्ष अदालतको आदेशको प्रति हस्तान्तरण गरिन्।उनले सरकारले निर्दोष रहेका रेशम चौधरीलगायतका थारुहरुलाई थुनेर राखेको बताइन्। ‘वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्
काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता मुक्ति प्रधानले रेशम चौधरीको मुद्दामा पुनर्विचार आवश्यक रहेको बताएका छन् । ‘टीकापुर घटना दुःखद हो । तर यसलाई आपराधिकभन्दा पनि अप्रत्यासित भन्नुपर्छ । यसमा न्यायपालिकाको आफ्नै खालको निष्कर्ष छ । तर सरकारले माफी मिनाहाको प्रक्रियामा निर्णय गर्न सक्छ । यसबाट रेशम चौधरी दोषमुक्त त हुँदैनन् । […]
थारू बाहुल्य टीकापुर मात्र होइन, वरिपरिको स्थानीय तहको प्रमुख मुद्दा बनेको छ ‘टीकापुर घटना’ । ६ वर्षअघिको हिंसात्मक घटनापछि झूटा मुद्दा लगाएर सोझासिधा थारूलाई फसाएको भन्दै गत संसदीय निर्वाचनमा राजपाबाट उठेका रेशम चौधरी फरार रहेकै बेला विजयी भएका थिए । अहिले त उनले राष्ट्रिय उन्मुक्ति पार्टी गठन गरेर उम्मेदवारहरू मैदानमा उतारेका छन् ।
थारू बाहुल्य टीकापुर मात्र होइन, वरिपरिको स्थानीय तहको प्रमुख मुद्दा बनेको छ ‘टीकापुर घटना’ । ६ वर्षअघिको हिंसात्मक घटनापछि झूटा मुद्दा लगाएर सोझासिधा थारूलाई फसाएको भन्दै गत संसदीय निर्वाचनमा राजपाबाट उठेका रेशम चौधरी फरार रहेकै बेला विजयी भएका थिए । अहिले त उनले राष्ट्रिय उन्मुक्ति पार्टी गठन गरेर उम्मेदवारहरू मैदानमा उतारेका छन् ।