उपेन्द्रलाई ओलीको जवाफ : मैले माखाको साङ्लो भनेको होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रश्न जवाफ दिएका छन् ।  यादवले मधेसी आन्दोलनकारी मारिँदा आँप झरेको भनेको र मानव साङ्लोलाई माखे साङ्लो भनेकोबारे प्रश्न उठाएका थिए  । अहिले मधेशीलाई फकाउन थाल्नुभएको छ । मधेस आन्दोलनका क्रममा आन्दोलनकारी मारिँदा दुई चार आँप झरेका हुन् भन्नुहुन्थ्यो के अहिले त्यै आँप खुवाएर फकाउँहुनुहुन्छ तपाईं  भन्ने ओलीलाई यादवको प्रश्न थियो ।यसको जवाफमा ओलीले त्यसलाई अपव्याख्या गरिएको प्रस्टिकरण दिए । उ

सम्बन्धित सामग्री

नाकामा अनुगमन टोलीलाई खसी व्यापारीको जवाफ : हचुवामा ल्यायौँ, हचुवामै बेच्छौँ

लैजाने भए यसको दाम ३५ हजार रुपैयाँ। ग्राहकको जवाफ आयो, ३० हजार दिउँला। पोख्रेलले नजिक रोकेर राखेको गाडी देखाउँदै जवाफ फर्काए, ३२ हजार दाम त उहाँले दिइसक्नु भएको हो। मैले बेचिन। यसको अन्तिम दाम नै ३५ हजार हो। खसी किन्ने ग्राहक टाढा जानुभन्दा यहीँ दाम मिलाए...

बालेन्द्र शाहले सर्वाेच्च अदालतलाई बुझाएको जवाफ यस्ताे छ

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउनुभएकाे छ । अदालतको मानहानी मुद्दामा आफूले हिजाे मङ्गलवार लिखित जवाफ बुझाएकाे सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे छ । आफूले अदालतलाई सम्मान गर्ने बताउँदै उहाँले निवेदकको दाबी निराधार रहेको जवाफ दिनुभएकाे छ । साथै उहाँले निवेदककाे दाबी पूर्णरूपमा खारेज गर्न पनि माग गर्नुभएकाे छ ।यस्ताे छ मेयर शाहकाे जवाफ–अदालतकाे अवहेलना मुद्दाको सम्बन्धमा सम्मानीत सर्वाेच्च अदालतकाे आदेश बमाेजिम मैले हिजाे भदाै २१ गते ल...

सबै प्रश्नको जवाफ दिएँ- जनार्दन शर्मा

पूर्वअर्थमन्त्री जनार्दन शर्माले छानबिनका संसदीय विशेष समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताएका छन् । बाहिरिने क्रममा उनले भने ,'मैले उहाँहरूले सोधेका सबै कुराको जवाफ दिएको छु ।’ समितिले शर्मासँग बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधपुछ गरेको थियो ।

‘ब्याक डेट’ राजीनामा दिएको हुँ, मैले मेरो जिम्मेवारी पूरा गरेँ : मन्त्री आले

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ४८ घण्टाको समय दिएर खाली मितिमा राजीनामा दिएको बताएका छन्। पर्यटन मन्त्रालयको विषयमा राष्ट्रियसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिएपछि लागू हुनेगरी दुई दिनअघि नै पोलिटब्युरो बैठकमा राजीनामा बुझाएको बताइएका हुन्। राष्ट्रियसभाको बैठकमा जवाफ दिएर फर्कने बेलामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले २ दिनअघि नै ब्याक डेटमा अध्यक्षज्यूलाई राजीनामा दिइसकेको थिएँ, यहाँ सदनमा जवाफ त दिनुपर्‍यो नि! सदनमा आज जवाफ दिएपछ

ओलीलाई देउवाको जवाफ : चीनविरुद्ध सक्रिय संस्थालाई मैले रोक लगाएको हुँ

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक चीन नीतिप्रति नेपाल दृढ रहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘छिमेकी मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार सचेत छ ।’ प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठाएका थिए । […]

केपीलाई झलनाथको जवाफ : मैले राज्यलाई ५५ रोपनी जग्गा दिएँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्रै राज्यलाई आफ्नो चलअचल सम्पती नदिएको जवाफ दिएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता खनालले आफुले ओलीभन्दा १५ वर्ष अगाडि आफु प्रधानमन्त्री भएको र त्यसबेला आफुले राज्यलाई ५५ रोपनी जग्गा दिएको बताएका हुन् । ‘उहाँले मैले सबै श्री सम्पती, चल अचल सम्पती राज्यलाई बुझाएँ त्यस्तो अरु कोही छ भन्नुभो ? मलाई यसको जवाफ दिन खसखस लागिहाल्यो’, खनालले ओलीलाई जवाफ दि

ओलीलाई रावलको जवाफ : म हिरो भए तपाईं ‘महाहिरो’ बन्नुहोस् न

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। अध्यक्ष ओलीले मंगलबार भीम रावल पार्टी हिरो बन्न खोजेको टिप्पणी गरेपछि उनले त्यसको जवाफ फर्काएका हुन्। ओलीले भीम रावल पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक् ढंगले आफूलाई प्रस्तुत गरिरहेको भन्दै आलोचना गरेका थिए।  तर, नेता रावलले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरूप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको  भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै

एमालेलाई सभामुखको जवाफ : कानुनका आधारमा निर्णय, थप जवाफ दिन अदालतले रोक्छ

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई सांसदमाथि कारबाहीको निर्णय प्रचलित कानूनअनुसार लिएको बताएका छन्। एमालेले प्रतिनिधिसभा अवरुद्ध गरेपछि एमालेको प्रश्नको जवाफ दिँदै उनले भने, 'कारबाही सिफारिसबारे प्रचलित कानूनका आधारमा निर्णय लिएको हुँ। थप जवाफ दिन अदालतले रोक्छ। कारबाहीबारे निर्णयको विषय हाल अदालतमा विचाराधीन छ।'सभामुखले भने, ‘मान्य सदस्यहरू यसै बैठकमा प्रमुख प्रतिपक्षले उठाएको विषयको सन्दर्भमा मैले प्रचलित कानूनको प्रावधानका आधारमा रही निर्णय लिएको हो।