१४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक चीन नीतिप्रति नेपाल दृढ रहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘छिमेकी मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार सचेत छ ।’ प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठाएका थिए । […]