काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आफूले नैतिकता नगुमाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई जवाफ फर्काएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा अर्थमन्त्री शर्माले मन्त्रीमा बस्ने र संसद्मा बोल्ने नैतिकता गुमाएको भन्दै उनलाई बहिष्कार गरेपछि शर्माले जवाफ फर्काएका हुन्।
‘मैले संसद्मा आउएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ। न मैले कोरोनामा बदमासी गरेँ।…