लैजाने भए यसको दाम ३५ हजार रुपैयाँ। ग्राहकको जवाफ आयो, ३० हजार दिउँला। पोख्रेलले नजिक रोकेर राखेको गाडी देखाउँदै जवाफ फर्काए, ३२ हजार दाम त उहाँले दिइसक्नु भएको हो। मैले बेचिन। यसको अन्तिम दाम नै ३५ हजार हो। खसी किन्ने ग्राहक टाढा जानुभन्दा यहीँ दाम मिलाए...