हेटौंडा : हेटौंडा उप-महानगरपालिकाको मेयरमा ७ जनाको उम्मेदवारी परेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयरमा आइतबार ७ जनाले उम्मेदवारी दिएका हुन्।उनीहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा पुगेर उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। उनको अनुसार हेटौंडाको मेयरमा नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोद्यकुमार भट्टराई, सचेत नेपाली पार्टीका तर्फबाट रामप्रसाद गौतम,