दाताले कोरोना नियन्त्रणको नाममा बजेट बाहिरबाट नेपालमा ६३ अर्बभन्दा बढी खर्च गरे

काठमाडौं।कोरोना नियन्त्रणको नाममा दाताहरुले नेपालमा सरकारको बजेटभन्दा बाहिरबाट हालसम्म ५३ करोड ११ लाख ६७ हजार ९६७ अमेरिकी डलर(६३ अर्ब ६ करोड रुपैयाँ)खर्च गरेको पाइएको छ।यो सबै रकम बजेट बाहिरबाट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।कोरोना महामारी सुरु भएयता दाताले बजेट बाहिरबाट नेपाललाई ६३ करोड ५८ लाख ६२ हजार ५०५ अमेरिकी डलर(७५ अर्ब ४९ करोड रुपैयाँ)सहयोग गर्ने घोषणा गरेका थिए।

सम्बन्धित सामग्री

विशिष्टको निवासमा साङ्ला मार्नमै ५ लाख खर्च

सरकारले अति विशिष्टहरूको निवासमा ‘फंगि ट्रिटमेण्ट’ (साङ्ला, फट्याङ्ग्रा, धमिरा लगायतका किरा) व्यवस्थापन गर्ने नाममा मात्र हरेक वर्ष ५ लाख भन्दा बढी खर्च गर्दै आएको पाइएको छ।...

राज्यकोषको दोहनः नेतालाई उपचार खर्च पछिल्लो समय मात्रै साढे पाँच करोड

देशका नेताहरुको स्वास्थ्य उपचारका नाममा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च हुदै आएको छ । कुनै समय नेता वा कुनै पनि व्यक्तिको स्वास्थ्य उपचारका लागि पाँच लाखभन्दा बढी खर्च दिन नमिल्ने गरी नियम–कानून बनाइएको थियो । तर, पछिल्लो समय पनि अर्थ मन्त्रालयको सहायता विवरणमा विभिन्न व्यक्तिको आर्थिक सहायताका लागि भन्दै साढे पाँच करोड रुपैयाँ वितरण गरिएको उल्लेख […]

असारे भेलमा बग्दै विकास खर्च : एकैदिन १२ अर्ब ५४ करोड ७ लाख सकियो

काठमाडौं । मुलुकको अर्थतन्त्र संकटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिँनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम […] The post असारे भेलमा बग्दै विकास खर्च : एकैदिन १२ अर्ब ५४ करोड ७ लाख सकियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

असारे भेलमा बग्दै विकास खर्च, एकै दिन १२ अर्ब ५४ करोड खर्च

काठमाडौं, असार १९ । मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक […]

असारे भेलमा बग्दै विकास खर्च, एकै दिन १२ अर्ब ५४ करोड सकियो

मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि  फिल्डमा वास्तविक रूपमा काम भए नभएको भने कुनै अनुगमन हुँदैन । कमिसनको चक्करमा एकै दिन अर्बौं रुपैयाँको काम देखाउँदै निकासा गर्ने गरिएको छ । कमिसनका लागि अर्थ मन्त्रालय र अन्य सरोकारवाला विकासे मन्त्रालयका उच्च अधिका

नगरपालिकाले दिवा खाजामा गर्यो प्रमाणबिनै ७ लाख खर्च

दैलेख : जिल्लाको नारायण नगरपालिकाले स्कुलमा विद्यार्थीको दिवा खाजा भन्दै बिना प्रमाण ७ लाख रूपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ।महालेखा परीक्षकको कार्यालयको ०७५/७६ को प्रतिवेदनअनुसार नगरपालिकाले दिवा खाजा शीर्षकमा १२ विद्यालयका नाममा ७ लाख ६९ हजार रूपैयाँ जथाभावी खर्च गरेको उल्लेख गरेको छ।दिवा खाजाबापतको रकम विद्यार्थीको दैनिक हाजिरी पुस्तिकाको प्रमाणित प्रतिलिपिका आधारमा दिनुपर्ने प्रावधान छ। हाजिरी पुस्तिका सम्बन्धित स्कुलका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट गराउनु पर

सामाजिक सुरक्षा भत्तामै अब वार्षिक एक खर्बभन्दा बढी खर्च

सामाजिक सुरक्षा भत्ताको नाममा अब राज्यले वार्षिक एक खर्बभन्दा बढी खर्च गर्नुपर्ने भएको छ । वृद्धभत्ता तथा विविध शीर्षकका भत्ता वृद्धिसँगै पछिल्लो पटक सरकारले शहीद परिवारको जीवनवृत्ति भत्ताको दायित्वसमेत थपेपछि यस्तो खर्च बढ्ने भएको हो ।यसअघि राज्यले वृद्धभत्ता, दलित, अपाङ्गता, सीमान्तकृत, एकल महिला÷पुरुष तथा बालबालिका भत्तामात्र प्रदान गर्दै आएको थियो । तर, अब भने राज्यमाथि शहीद परिवार जीवनवृत्ति भत्ताको व्ययभार समेत थपिएको छ ।पछिल्लो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन विधे

सुकुम्बासीका नाममा १३ लाख बढी खर्च

लमजुङमा सुकुम्बासीको नाममा १३ लाख बढी खर्च भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगका संयोजक र सदस्यहरूले नियुक्ति लिएको समयदेखि असार मसान्तसम्म सुकुम्बासी आयोगका नाममा कुल १३ लाख ६४ हजार खर्च भएको हो ।भूमिसम्बन्धी समस्या आयोगका लागि गत आर्थिक वर्षमा चालूतर्फ १६ लाख ५० हजार रुपैयाँ र पुँजीगततर्फ एक लाख ८० हजार गरी १८ लाख […]

कार्यविधिबिना नै संघीय सरकारले गर्यो ५ अर्ब बढी खर्च

काठमाडौं । गत वर्ष संघीय सरकारका विभिन्न निकायले कोरोना नियन्त्रणका नाममा खर्चसम्बन्धी कार्यविधि नै नबनाई ४ अर्ब ७९ करोड ८६ लाख खर्च गरेको पाइएको छ । सो वर्ष संघीय सरकारले कोरोना नियन्त्रणका लागि ५ अर्ब ९२ करोड ७ लाखको बजेट विनियोजन गरेकोमा ४ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ खर्च भएको हो । यस्तै, यस […]

कार्यविधिबिना नै संघीय सरकारले ग-यो ५ अर्ब बढी खर्च

काठमाडौं । गत वर्ष संघीय सरकारका विभिन्न निकायले कोरोना नियन्त्रणका नाममा खर्चसम्बन्धी कार्यविधि नै नबनाई ४ अर्ब ७९ करोड ८६ लाख खर्च गरेको पाइएको छ । सो वर्ष संघीय सरकारले कोरोना नियन्त्रणका लागि ५ अर्ब ९२ करोड ७ लाखको बजेट विनियोजन गरेकोमा ४ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ खर्च भएको हो । यस्तै, यस […] The post कार्यविधिबिना नै संघीय सरकारले ग-यो ५ अर्ब बढी खर्च appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.