ब्रह्मानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को रिलिज डेट घोषणा, आगामी दशैंमा हलमा लाग्ने

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको महत्त्वाकाङ्क्षी प्रोजेक्ट ‘ह्रस्व दीर्घ’ २०८१ साल असोज ११ गते प्रदर्शनमा आउने भएको छ । दक्षिण भारतीय चलचित्र उद्योगका लोकप्रिय कलाकार ब्रह्मानन्दमको जन्म दिनको अवसर पारेर ह्रस्व-दीर्घ युनिटले रिलिज डेट घोषणा गरेको हो । सिनेमामा नीता ढुङ्गाना तथा हरिहर अधिकारीको मुख्य भूमिका रहेको छ भने भारतीय कलाकारहरू ब्रह्मानन्दम, प्रदीप रामसिंह रावत, […]

सम्बन्धित सामग्री

गौरव र नम्रताको 'नम्बरी सुन' रिलिज डेट भदौ १

काठमाडौं : नयाँ वर्षको अवसरमा फिल्म  ‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसहित आगामी भदौ १ गतेका लागि फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार गौरव पहारी र नम्रता सापकोटालाई देख्न सकिन्छ।   सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्।…

‘प्रसाद २’को ट्रेलरमा अन्तरजातीय बिहे गर्दाको संघर्ष

काठमाडौं : फिल्म ‘प्रसाद २’को प्रदर्शन मितिसहित ट्रेलर सार्वजनिक भएको छ। यसअघि २०८० बैशाख १ गते डेट तोकिएको यो फिल्म अब आगामी चैत २४ गतेबाट रिलिज हुनेछ। सुदर्शन थापाद्वारा निर्देशित फिल्मको ट्रेलरले राजनीतिक र सामाजिक विषयवस्तुलाई समेटेको छ। फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन। अन्तरजातीय बिहे गरेपछि आउने समस्या र…

ए डिभिजन लिग पुस ८ बाटै, एनएसएललाई चैत-जेठको रिजर्भ डेट

१३ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) यस सिजनको शहीद स्मारक ए डिभिजन लिग आगामी पुस ८ गतेदेखि गर्ने गरी विशेष साधारण सभाबाट अनुमोदन गरेको छ । यसअघि साउन २६ मा बसेको कार्यसमिति बैठकले पुस ८ देखि ए डिभिजन लिग गर्ने गरी मिति प्रस्ताव गरेको थियो । त्यही प्रस्तावित मिति अनुसार पुस ८ […]

ऋचा र अलीको विवाहमा मोबाइल प्रतिबन्ध नहुने

बलिउड अभिनेत्री ऋचा  चड्‍डा  प्रेमी अली फैजलसँग लामो समयदेखि डेट गरिरहेकी थिइन् । अब यो जोडी आगामी अक्टोबर ४ मा वैवाहिक जीवनमा बाँधिदैछन् । धेरै सेलिब्रेटीहरुले आफ्नो विवाहमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइरहँदा उनीहरुले भने त्यसमा प्रतिबन्ध नलगाउने भएका छन् ।दीपिका पादुकोण र रणवीर सिंह, अनुष्का शर्मा र विराट कोहली तथा प्रियंका चोपडा र निक जोनासको विवाहमा ‘नो फोन पोलिसी’ अपनाइरहँदा ऋचा र अलीको जोडीले भने विवाहमा आउने पाहुनालाई मोबाइलमा प्रतिबन्ध नलगाउने निर्णय

विवाह बन्धनमा बाँधिँदै अली र ऋचा

बलिउड कलाकारद्वय अली फजल र ऋचा चड्ढा विवाह बन्धनमा बाँधिने भएका छन् । मिडिया रिपोर्टका अनुसार ७ वर्षदेखि एक अर्कालाई डेट गरिरहेका दुई जनाले आगामी अक्टुबरमा विवाद गर्न लागेका हुन् ।उनीहरूको विवाहअघिको उत्सव भने यही महिनादेखि सुरु हुने भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । यसअघि दुई जनाले सन् २०२० मा नै विवाह गर्ने योजना बनाएका थिए । तर, कोभिडका कारण उनीहरूको योजना तुहिएको थियो ।ईटाम्सको रिपोर्टअनुसार आगामी ६ अक्टुबरमा दुई जनाको विवाह हुँदैछ । ७ अक्टुबरमा मुम्बईमा रिसेप्सन राखिएको छ । विवाह

‘प्रेमगञ्ज’ फिल्मको रिलिज डेट घोषणा

पछिल्लो समय फिल्मको रिलिज डेट भिडियोमार्फत घोषणा गर्न थालिएको छ । केही अगाडिसम्म पोस्टरमार्फत घोषणा गरिने डेटलाई ‘प्रेमगञ्ज’ युनिटले भिडियोमार्फत घोषणा गरेको हो । फिल्मसँग जोडिएका विभिन्न व्यक्तिहरुको शुभकामनासहित आगामी ३ भदौबाट फिल्म प्रदर्शनमा आउने छ । निर्माण टिमले सार्वजनिक गरेको भिडियो एनाउन्समेन्टमा नीर शाह, विकासराज आचार्य, नरेन्द्र महर्जन, छविराज ओझा, दिपेन्द्र के. खनाललगायतले शुभकामनासहित प्रदर्शन मिति घोषणा गरेका छन् ।परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा

भदौमा रिलिज गर्न नेपाली फिल्मको लाइन

१८ फागुन, काठमाडौं । आगामी भदौका लागि निर्माताहरुले धमाधम आफ्नो चलचित्रको प्रदर्शन मिति तय गर्न थालेका छन् । तीजलाई लक्षित गर्दै निर्माताहरुले ‘डेट बुक’ गर्न थालेको देखिन्छ । वैशाखमा केही चलचित्रको प्रदर्शन मिति तय भइसकेको छ भने निर्माताहरु जेठ, असार र साउनमा चलचित्र रिलिजका लागि खासै रुचि देखाउँदैनन् । झरी पर्दा दर्शक हलमा नआउने सोचाइका […]

'आदीपुरुष' सन् २०२३ मा रिलिज हुने

प्रभास अभिनित बलिउड फिल्म 'आदीपुरुष' को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म सन् २०२३ को आगामी १२ जनवरीमा रिलिज हुने पक्का भएको हो। अभिनेता प्रभासले फिल्मको नयाँ मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएका हुन्। यसअघि यो फिल्म ११ अगष्ट २०२२ मा रिलिज हुने भनिएको थियो। तर तोकिएको मिति स्थगित गरेर फिल्मको नयाँ रिलिज डेट तोकिएको…

‘कट अफ डेट’ निर्धारणमा नयाँ व्यवस्था

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका नागरिकले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने व्यवस्था गरेको नेपालको निर्वाचनको इतिहासमा पहिलोपटक रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।आयोगले यसपटकको आसन्न स्थानीय तहको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन २०७९ साल वैशाख २९ गतेलाई आधार मान्ने गरी निर्दिष्ट मिति ‘कट अफ डेट’ निर्धारण गरेको छ । विगतमा निर्वाचनको मि

स्थानीय तह निर्वाचनमा १ करोड ७९ लाख मतदाता हुने आयोगको अनुमान

आगामी बैशाख ३० हुने स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता पुग्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा आगामी बैशाख २९ गतेसम्म कट अफ डेट निर्धारण गरेको भन्दै उक्त संख्यामा मतदाता पुग्ने आयोगले अनुमान गरेको बताएका हुन् ।‘आसन्न स्थानीय तह सदस्यको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन २०७९ साल वैशाख २९ गते अर्थात स्थानीय तहका सदस्यको निर्वाचन हुने दिनभन्दा ठीक अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट मिति (Cut off date) निर्धारण  गरेको छ