ए डिभिजन लिग पुस ८ बाटै, एनएसएललाई चैत-जेठको रिजर्भ डेट

१३ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) यस सिजनको शहीद स्मारक ए डिभिजन लिग आगामी पुस ८ गतेदेखि गर्ने गरी विशेष साधारण सभाबाट अनुमोदन गरेको छ । यसअघि साउन २६ मा बसेको कार्यसमिति बैठकले पुस ८ देखि ए डिभिजन लिग गर्ने गरी मिति प्रस्ताव गरेको थियो । त्यही प्रस्तावित मिति अनुसार पुस ८ […]