ऋचा र अलीको विवाहमा मोबाइल प्रतिबन्ध नहुने

बलिउड अभिनेत्री ऋचा  चड्‍डा  प्रेमी अली फैजलसँग लामो समयदेखि डेट गरिरहेकी थिइन् । अब यो जोडी आगामी अक्टोबर ४ मा वैवाहिक जीवनमा बाँधिदैछन् । धेरै सेलिब्रेटीहरुले आफ्नो विवाहमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइरहँदा उनीहरुले भने त्यसमा प्रतिबन्ध नलगाउने भएका छन् ।दीपिका पादुकोण र रणवीर सिंह, अनुष्का शर्मा र विराट कोहली तथा प्रियंका चोपडा र निक जोनासको विवाहमा ‘नो फोन पोलिसी’ अपनाइरहँदा ऋचा र अलीको जोडीले भने विवाहमा आउने पाहुनालाई मोबाइलमा प्रतिबन्ध नलगाउने निर्णय

सम्बन्धित सामग्री

ऋचा र अलीको विवाह समारोह सुरु

अभिनेत्री ऋचा चड्ढा र अभिनेता अली फजलको विवाह समारोह सुरु भएको छ । शुक्रबार अर्थात ३० सेप्टेम्बरबाट ऋचा र अलीको विवाह समारोह सुरु भएको हो । उनीहरुले आफ्नो विवाह पूर्व समारोहको पहिलो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । तस्बिरमा दुवै निकै क्यूट देखिएका छन् ।अबु जानी र सन्दीप खोसलाले डिजाइन गरेको पहिरनमा अली फजल देखिएका छन् भने ऋचा डिजाइनर राहुल मिश्रा पहिरनमा निकै सुन्दर देखिएकी छन् । तस्बिरमा यो जोडीले निकै रोमान्टिक पोज दिएका छन् । यो जोडीको तस्बिर सामाजिक सञ्जालमा चर्चामा छ ।अली र ऋचा

नायिका ऋचा शर्माले छोरा जन्माइन्

काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले मंगलबार राति पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएको निर्देशक एवं कमेडी च्याम्पियन रियालिटी शोका निर्णायक मण्डलका सदस्य प्रदीप भट्टराईले जानकारी दिए । कमेडी च्याम्पियनको निर्णायक मण्डलको भूमिकाबाट गत शुक्रबार बिदा भएको हेरेपछि दर्शकले अनुमान लगाइसकेका थिए कि अभिनेत्री ऋण चाँडै आमा बन्दैछिन् । उनले छोरालाई […] The post नायिका ऋचा शर्माले छोरा जन्माइन् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आमा बनिन् ऋचा

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन्। उनले बुधबार छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारी फेसबुक पेजबाट जानकारी गराइएको छ।  कमेडि च्याम्पियनमा निर्णायक मण्डलको भूमिकामा रहेकी ऋचा केहि दिनदेखि विदामा थिइन्। ऋचा...

अभिनेत्री ऋचा शर्मा आमा बनिन्

काठमाडौं, २३ भदौ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनले हिजो राति पहिलो सन्तानको रुपमा छोराको जन्म दिएकी हुन् । पछिल्लो समय शर्मा आवद्धे रियालिटि शो कमेडी च्याम्पियनले ऋचा आमा बनेको पृष्टि सहित सामाजिक सञ्जालमार्फत बधाई दिएको हो । उनको डेढ वर्ष अगाडी दिपेक्षविक्रम राणासँग विवाह भएको थियो ।

अभिनेत्री ऋचा शर्माले जन्माइन् छोरा

अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ । ऋचाले छोरालाई जन्मदिएको उनी आबद्ध रियालिटी शो कमेडी च्याम्पियनले फेसबूकमार्फत जानकारी दिएको छ । गर्भवती भएपनि ऋचा केही साता अघिसम्म कमेडी च्याम्पियनको जजका रूपमा सेटमा देखिएकी थिइन् । 'हाम्री प्यारी ऋचु दी अब नयाँ सदस्यको आगमनसँगै ऋचु ममी हुनुभएकोमा हामी सम्पूर्ण Comedy Champion परिवारको तर्फबाट हार्दिक बधाई । आमा अनि छोरा दुवैको सुस्वास्थ्यको कामना !' कमेडी च्याम्पियनले फेसबूकमा लेखेको छ ।

आमा बनिन् अभिनेत्री ऋचा शर्मा

काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । शर्माले आज पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । कमेडी च्याम्पियनको आधिकारिक पेजमा स्टाटर राखेर उनले छोरालाई जन्म दिएको जानकारी दिइएको छ । टिमले आमाछोराको स्वास्थ्य लाभको कामना समेत गरेका छ ।

अभिनेत्री ऋचा शर्मा बनिन् आमा

काठमाडौं: अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ। पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएर आमा बनेकी हुन्। कमेडी च्याम्पियनले फेसबुक पेजमार्फत ऋचाले छोरा पाएको पुष्टि गरेको हो। साथै उनलाई कमेडी च्याम्पियन टिमले बधाईसमेत दिएको छ। ऋचा कमेडी च्याम्पियनको सिजन १ देखि नै निर्णायको भूमिकामा छिन्। उनले एकसाताअघि मात्रै आमा बन्ने दिन…

ऋचा शर्मालाई पुत्र लाभ

नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । आज बिहान उनले छोरालाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ । ऋचा आजै बिहान मात्र अस्पतालमा भर्ना भएकी थिइन् । ऋचाको सिजर गरिएको बिझिएको छ । आमा र छोराको अवस्था स्वस्थ रहेको छ । नायिका ऋचा शर्माले करिब २ वर्ष अगाडि दिपेक्षा विक्रम राणासँग बिहे गरेकी थिइन् […]

नायिका ऋचा शर्मा आमा बन्दै

काठमाडौं, १ बैशाख । गत वर्ष मंसिरमा दिपेक्ष विक्रम राणासँग विवाह गरेकी नायिका ऋचा शर्मा आमा बन्ने भएकी छिन् । आफु आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत नयाँ वर्षको पहिलो दिन आज ऋचा आफैले जानकारी दिएकी हुन् । ऋचाले आमालाई स्मरण गर्दै लेखेकी छिन, ‘आफ्नो सन्तान भएपछि थाहा पाउछस् सधै आमा भन्नुहुन्थ्यो । आज त्यही कुरा […]