बलिउड कलाकारद्वय अली फजल र ऋचा चड्ढा विवाह बन्धनमा बाँधिने भएका छन् । मिडिया रिपोर्टका अनुसार ७ वर्षदेखि एक अर्कालाई डेट गरिरहेका दुई जनाले आगामी अक्टुबरमा विवाद गर्न लागेका हुन् ।उनीहरूको विवाहअघिको उत्सव भने यही महिनादेखि सुरु हुने भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । यसअघि दुई जनाले सन् २०२० मा नै विवाह गर्ने योजना बनाएका थिए । तर, कोभिडका कारण उनीहरूको योजना तुहिएको थियो ।ईटाम्सको रिपोर्टअनुसार आगामी ६ अक्टुबरमा दुई जनाको विवाह हुँदैछ । ७ अक्टुबरमा मुम्बईमा रिसेप्सन राखिएको छ । विवाह