गौरव र नम्रताको 'नम्बरी सुन' रिलिज डेट भदौ १

काठमाडौं : नयाँ वर्षको अवसरमा फिल्म  ‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसहित आगामी भदौ १ गतेका लागि फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार गौरव पहारी र नम्रता सापकोटालाई देख्न सकिन्छ।   सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्।…

सम्बन्धित सामग्री

चलचित्र ‘नम्बरी सुन’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको अभिनय रहेको चलचित्र ‘नम्बरी सुन’ को शीर्ष गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ‘नम्बरी सुन’ बोलको गीत सार्वजनिक गरिएको हो । राजेश पायल राई र शान्तिश्री परियारको स्वर रहेको गीतमा नारायण खातीको शब्द रहेकाे छ भने सन्तोष श्रेष्ठले संगीत भरेका […]

नम्बरी सुन फस्टलुकमा कलाकारको भाव

काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’को बिहिबार दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख पात्र गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली फिचर्ड छन् । फिल्म आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउँदै छ । सार्वजनिक पोस्टरमा कलाकारको भावलाई प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेत्री नम्रता […] The post नम्बरी सुन फस्टलुकमा कलाकारको भाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शुरु भयो नम्बरी सुन

राजु गिरीको निर्देशनमा निर्माणाधीन फिल्म नम्बरी सुनको श्रीकाली चौरस्थित मन्दिरमा पूजा गर्दै छायाकंन थालिएको छ । शुक्रबार गीतबाट सुटिङ सुरु गरिएको निर्माण समूहले जानकारी गराएको छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा सरोज खाती, सविन खाती र मनोज रिजालको निर्माण तथा नारायण खातीको कथा तथा प्रस्तुतिमा निर्माणाधीन फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, […]

'नम्बरी सुन' मा नम्रता र गौरवको जोडी पक्का

काठमाडौं : फिल्म ‘नम्बरी सुन’ को मुख्य भुमिकामा आभिनेता गौरव पहारी अनुबन्धित भएका छन्। गौरव र निर्माण टिमबिच मंगलबार लिखित सम्झौता भएको हो। अब फिल्ममा गौरवको जोडीको रुपमा नम्रता सापकोटा देखिनेछन्। यसअघि अभिनेता आमेश भण्डारी फिल्मको मुख्य भूमिकाका लागि फाइनल भएका थिए। तर, आमेश अस्ट्रेलिया गएसँगै निर्माण टिमले पहारीलाई अनुबन्धित…

फिल्म ‘नम्बरी सुन’मा जोडिए गौरव पहारी

काठमाडौं । फिल्म ‘नम्बरी सुन’को प्रमुख भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । उनले यो फिल्ममा नम्रता सापकोटाको अपोजिटमा ‘अनस्क्रिन रोमान्स’ गर्नेछन् । निर्माता र गौरवबीच मंगलबार लिखित सम्झौतामा हस्ताक्षर भएको छ । राजु गिरीको निर्देशन रहने यो फिल्म गौरवका लागि कमब्याक फिल्म समेत हुनेछ । उनको पछिल्लो फिल्म ‘लाइफ इन एलए’ दुईवर्षअघि रिलिज […]

‘नम्बरी सुन’ मा नम्रताको इन्ट्री

काठमाडौँ। राजु गिरीको निर्देशन रहने फिल्म ‘नम्बरी सुन’ मा अभिनेत्री नम्रता सापकोट अनुबन्धित भएकी छन । निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रुपमा अभिनय गर्ने गरेर नम्रतासँग शुक्रबार सम्झौता गरेको हो। ‘अन्तराल’ बाट अभिनयमा डेब्यु गरेकी नम्रताले थप्नै फिल्म अभिनय गरिसकेकी छन्।

फिल्म ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता अनुबन्धित

काठमाडौं : राजु गिरीको निर्देशनमा बन्ने फिल्म ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छिन्। शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले मुख्य भूमिकाको लागि नम्रतासँग सम्झौता गरेका हुन्। फिल्ममा अब नम्रता अभिनेता आमेश भण्डारीको जोडीको रुपमा देखिनेछिन्। स्क्रिप्ट र चरित्र राम्रो लागेपछि फिल्म साइन नम्रताको भनाइ छ। आमेश र नम्रताका…