'आदीपुरुष' सन् २०२३ मा रिलिज हुने

प्रभास अभिनित बलिउड फिल्म 'आदीपुरुष' को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म सन् २०२३ को आगामी १२ जनवरीमा रिलिज हुने पक्का भएको हो। अभिनेता प्रभासले फिल्मको नयाँ मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएका हुन्। यसअघि यो फिल्म ११ अगष्ट २०२२ मा रिलिज हुने भनिएको थियो। तर तोकिएको मिति स्थगित गरेर फिल्मको नयाँ रिलिज डेट तोकिएको…

सम्बन्धित सामग्री

ग्रामी अवार्डअघि पपस्टार बियोन्सेले घोषणा गरिन् वर्ल्ड टूर

काठमाडौं । पपस्टार बियोन्सेले अपेक्षितरुपमा सन् २०२३ मा विश्व टूर गर्ने घोषणा गरेकी छन् । इन्स्टाग्राममार्फत उनले ग्रामीमा मनोनित सन् २०२२ मा रिलिज भएको एल्बम ‘रेनासेन्स’को समर्थनमा वल्र्ड टूर गर्ने घोषणा गरेकी हुन् । उनले आधिकारिक वेबसाइटमा टूरको मिति र सहरको नाम समेत उल्लेख गरेकी छन् । आगामी आइतबार हुन लागेको ग्रामी अवार्डको केही दिनअघि […]

के सन् २०२३ मा शाहरुख र सलमानले बचाउलान् बलिउडको साख, कस्तो रह्यो २०२२?

आज सन् २०२३ को पहिलो दिन। सन् २०२२ लाई फर्केर हेर्दा बलिउड फिल्मको लागि सम्झन लायक वर्ष बन्न सकेन। कोरोना महामारीले भारतीय फिल्म उद्योग कठिन अवस्थाबाट गुज्रियो। सन् २०२२ को सुरुवातमा कोरोनाको ओमिक्रोन भेरियन्टले असर गरेतापछि फेब्रुअरीको अन्त्यबाट लगातार फिल्महरु रिलिज भए। २५ फेब्रुअरीमा रिलिज भयो आलिया भट्टको मुख्य भूमिका…

तमिल फिल्म ‘पोन्नियिन सेलवान - २’ अप्रिल २८ मा प्रदर्शन हुने

दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेलवान’ को दोस्रो भागको प्रदर्शन मिति तय भएको छ। मणि रत्नमको निर्देशित यो फिल्म २८ अप्रिल सन् २०२३ मा रिलिज हुनेछ। निर्माण टिमले एक टिजर सार्वजनिक गर्दैँ रिलिज मितिबारे जानकारी दिएका हो। फिल्ममा मद्रास टकीज र लाइका प्रोडक्सनको निर्माण रहेको छ। यस फिल्म ओस्कार विजेता संगीत निर्देशक ए.आर. रहमानले…

विश्वभर एकसाथ रिलिज हुने आर्यनको फिल्म ‘सायरा’को छायाङ्कन सन् २०२३ मा

काठमाडौं : नेपाली फिल्म ‘सायरा’को विश्वव्यापी रुपमा प्रदर्शन हुने भएको छ। यस फिल्मका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’बारे सम्झौता गरेका छन्। पावनी फिल्मका प्रवन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए। ‘नेपाली फिल्मको मेकिङ अनुसार अझै बजार पाउन सकेको छैन। यसैकारण…

सलमानका दुई फिल्मको रिलिज डेट घोषणा, ‘टाइगर-३’ सन् २०२३ को तिहारमा

काठमाडौं । सलमान खान स्टारर दुई प्रतीक्षित फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । कट्रिना क्याफ र सलमानको जोडी रहेको ‘टाइगर ३’ अब सन् २०२३ को तिहारमा आउनेछ । यसअघि यो फिल्म २१ अप्रिल, २०२३ मा प्रदर्शन तयारीमा थियो । नयाँ रिलिज डेट घोषणासहित निर्माताले सलमानको नयाँ लुक्स पनि सार्वजनिक गरेका छन् । यो फिल्मलाई […]

आलिया भट्टको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फस्टलुक भिडियो रिलिज

काठमाडौं । आलिया भट्टको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फस्टलुक टिजर सार्वजनिक भएको छ । गल ग्याडट र जेमी डोर्ननको प्रमुख भूमिका रहेको फिल्म नेटफ्लिक्समा रिलिज हुँदैछ । नेटफ्लिक्सको ग्लोबल फ्यान समारोहमा सार्वजनिक गरिएको टिजरले उपस्थित दर्शकलाई उत्साहित बनाएको थियो । सन् २०२३ मा रिलिज हुने फिल्मको टिजर ‘एक्सन लोडेड’ लाग्छ । अभिनेत्री ग्याडटले […]

शाहरुख खानको नयाँ फिल्म ‘जवान’को टिजर रिलिज

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जवान’ सन् २०२३ को जुन २ मा प्रदर्शन हुने भएको छ । शुक्रबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको टिजर सार्वजनिक गरिएको हो । दक्षिण भारतीय निर्देशक एट्लीसँगको सहकार्यमा शाहरुखको कम्पनी रेड चिल्लीले फिल्म निर्माण गर्न लागेको हो । एक्सन इन्टरटेनर फिल्ममा अभिनेत्री नयनतारा नायिकाको रुपमा हुनेछिन् । […]

सलमान र क्याटरिना अभिनीत 'टाइगर ३' सन् २०२३ को अप्रिल २१ मा रिलिज हुने

बलिउड फिल्म 'टाइगर ३' को टिजरसहित प्रदर्शन मिति सार्वजनिक भएको छ। सलमान खान र क्याटरिना कैफ अभिनीत यो फिल्म सन् २०२३ को अप्रिल २१ मा रिलिज हुने पक्का भएको हो। अभिनेत्री कैफले इन्स्टाग्राममार्फत् फिल्मको टिजर सेयर गर्दैँ रिलिज मितिबारे जानकारी दिएकी छिन्। 'टाइगर र जोया एक पटक पुनः २०२३ को ईदमा आउने…

एफ–१० को नयाँ रिलिज डेट तय

फास्ट एण्ड फ्युरियसको दशौं सँस्करण एफ–१० सन् २०२३ मा मात्र रिलिज हुने भएको छ। यसै वर्ष रिलिज गर्ने तय गरिएको चलचित्र कोरोना महामारीका कारण सन् २०२३ को अप्रिलमा रिलिज हुने...