‘प्रेमगञ्ज’ फिल्मको रिलिज डेट घोषणा

पछिल्लो समय फिल्मको रिलिज डेट भिडियोमार्फत घोषणा गर्न थालिएको छ । केही अगाडिसम्म पोस्टरमार्फत घोषणा गरिने डेटलाई ‘प्रेमगञ्ज’ युनिटले भिडियोमार्फत घोषणा गरेको हो । फिल्मसँग जोडिएका विभिन्न व्यक्तिहरुको शुभकामनासहित आगामी ३ भदौबाट फिल्म प्रदर्शनमा आउने छ । निर्माण टिमले सार्वजनिक गरेको भिडियो एनाउन्समेन्टमा नीर शाह, विकासराज आचार्य, नरेन्द्र महर्जन, छविराज ओझा, दिपेन्द्र के. खनाललगायतले शुभकामनासहित प्रदर्शन मिति घोषणा गरेका छन् ।परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा

सम्बन्धित सामग्री

सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘प्रेमगञ्ज’, विश्वभर हेर्न सकिने

काठमाडौँ। ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा नयाँ बर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो।

नयाँ बर्षको अवसर पारेर चलचित्र ‘प्रेमगञ्ज’ रिलिज

काठमाडौं– ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा नयाँ वर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो ।  चलचित्र हलहरूमा भने यो चलचित्र गत भाद्र ३ गते रिलिज भएको थियो । परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्रले हल रिलिजबाट समीक्षात्मक […]

नयाँ वर्षमा 'ओटीटी'मा आउँदै 'प्रेमगञ्ज'

काठमाडौं : भदौ ३ गते हलमा प्रदर्शन भएको ‘प्रेमगञ्ज’ ओटीटीमा रिलिज हुने भएको छ। यो फिल्म आगामी वैशाख १ गतेबाट नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ रिलिज हुनेछ। हलमा छुटेका दर्शकलाई लक्षित गरि फिल्म सार्वजनिक गर्न लागेको निर्माण टिमले जनाएको छ। लभ स्टोरी जनरामा निर्माण भएको फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको…

फ्राइडे रिलिज : भिड्दै एकसाथ तीन फिल्म

आज शुक्रबारबाट एकसाथ तीन फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ । तीनै फिल्म एक अर्काेसँग प्रतिस्पर्धा गर्दै देशभर प्रदर्शनमा आएको हो । यी मध्ये दुई फिल्म ‘कृष्ण लीला’ र ‘प्रेमगञ्ज’ प्रेमकथामा बनेको फिल्म हो भने ‘माइकल अधिकारी’ सेरोगेसी कथामा निर्माण भएको हो । यी तीनै फिल्म ठुलो आस गरिएका फिल्म हुन् ।कृष्ण लीला दीपक वलीको निर्देशन रहेको ‘कृष्ण–लीला’ आरआर फिल्मस

फ्राइडे रिलिज : कृष्णलीला, प्रेमगञ्ज, माईकल अधिकारी र कार्तिकेय २

काठमाडौं । कृष्ण जन्माष्टमी छेकोमा शुक्रबार नेपाली हलहरुमा तीन नेपाली र एक दक्षिण भारतीय फिल्म रिलिज भएका छन् । अलग जानराका यी सबै फिल्मलाई दर्शकले आफ्नो रुचिअनुसार हेर्न सक्नेछन् । दीपक वली निर्देशित ‘कृष्णलीला’, रञ्जित रौनियारको ‘माईकल अधिकारी’ र परिच्छेद सेन निर्देशित ‘प्रेमगञ्ज’ रिलिज भएका हुन् । भारतमा पछिल्लो साता चर्चा बटुलिरहेको हिन्दी डब फिल्म […]

युरोपका ४४ देशमा ‘प्रेमगञ्ज’ रिलिज हुने

फिल्म ‘प्रेमगञ्ज’ युरोपका जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगायत युरोपका ४४ देशमा प्रदर्शन हुनेछ । फिल्मलाई युरोपका बिभिन्न देशमा लोकाह फिल्म इन्टरनेशनलले युरोप प्रदर्शन गर्न लागेको हो । फिल्मका निर्देशक परिच्छेद सेन हुन् । आइतबार निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै विदेशी फिल्मझैं ‘प्रेमगञ्ज’ पनि युरोपको हलमा नै प्रदर्शन हुने जानकारी गराएको छ । नेपाल र युरोपमा फिल्म एकसाथ प्रदर्शन हुनेछ ।फिल्मका निर्देशक तथा लेखक परिच्छेद सेनले युरोपमा फ

‘केजीएफ’ वितरण गरेको जर्मनीको लोकाह कम्पनीले ‘प्रेमगञ्ज’लाई युरोपमा रिलिज गर्ने

काठमाडौं । फिल्म ‘प्रेमगञ्ज’ नेपालसहित युरोपमा रिलिज हुने भएको छ । ‘कबड्डी ४’पछि स्वदेशसहित युरोपका अधिकांश देशमा फिल्म प्रदर्शन हुन लागेको हो । निर्माताका अनुसार व्यावसायिक युरोपेली हलमै फिल्म प्रदर्शन हुनेछ । जर्मनीको लोकाह फिल्म इन्टरटेनमेन्टले प्रदर्शन अधिकार खरिद गरिसकेको छ । कम्पनीको आधिकारिक वेबसाइटका अनुसार यही कम्पनीले दक्षिण भारतीय फिल्म ‘केजीएफ ः च्याप्टर २’लाई पनि […]

‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने

फिल्म ‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने भएको छ । फिल्म निर्माण संस्था चलचित्र चौतारी र भारतक वितरक ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौता अनुसार ‘प्रेमगन्ज’ दुबै देशमा एकसाथ रिलिज गर्ने तय भएको हो ।३ भदौमा रिलिज मिति तोकिएको यो फिल्म यही मितिमा पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगायतका सहरहरुका १०० बढी स्क्रिनमा एकसाथ प्रदर्शन हुनेछ ।थुप्रै नेपाली र नेपाली भाषीको बसोबास रहेको भारतमा &nbs

बेनिशाको ‘प्रेमगञ्ज’ भदौ ३ मा आउने

२० फागुन, काठमाडौं । बेनिशा हमालको मुख्य भूमिका रहेको लभस्टोरी फिल्म ‘प्रेमगञ्ज’ आगामी भदौ ३ गते रिलिज हुने भएको छ । निर्माण कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त मितिमा फिल्मलाई देशव्यापी रिलिज गर्न लागिएको उल्लेख गरेको छ । बेनिशासहित तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका रहेको फिल्ममा राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खनालले […]

‘प्रेमगञ्ज’ वैशाख १ देखि ओटीटीमा आउने

हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ ।