भदौमा रिलिज गर्न नेपाली फिल्मको लाइन

१८ फागुन, काठमाडौं । आगामी भदौका लागि निर्माताहरुले धमाधम आफ्नो चलचित्रको प्रदर्शन मिति तय गर्न थालेका छन् । तीजलाई लक्षित गर्दै निर्माताहरुले ‘डेट बुक’ गर्न थालेको देखिन्छ । वैशाखमा केही चलचित्रको प्रदर्शन मिति तय भइसकेको छ भने निर्माताहरु जेठ, असार र साउनमा चलचित्र रिलिजका लागि खासै रुचि देखाउँदैनन् । झरी पर्दा दर्शक हलमा नआउने सोचाइका […]

सम्बन्धित सामग्री

नेपाली फिल्म ‘परस्त्री’ हिन्दी भाषामा एमएक्स प्लेयरमा रिलिज

काठमाडौँ । नेपाली फिल्म ‘परस्त्री’को हिन्दी संस्करण ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । भारतीय ओटीटी प्लाटफर्म एमएक्स प्लेयरमा बिहीवार स्ट्रिमिङ सुरु भएको निर्देशक सुरज पाण्डेले बताए । नेपाली हलमा यसैवर्ष रिलिज भएको यो थ्रीलर फिल्मलाई अब संसारभरका दर्शकले इन्टरनेटमा हेर्न सक्ने बताए । शिल्पा मास्के, गौरव विष्ट र कोसिस क्षेत्रीको शीर्ष भूमिका रहेको यो फिल्मको […]

५८ वर्षको भयो नेपाली फिल्म क्षेत्र, आजकै दिन रिलिज भएको थियो ‘आमा’

काठमाडौं । नेपाली फिल्म रिलिज भएको सोमबार ठीक ५८ वर्ष पुगेको छ । २०२२ सालमा आजकै दिन पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शन भएको थियो । चलचित्र विकास बोर्डले गत वर्ष ‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता दिएको थियो । ‘सत्य हरिश्चन्द्र’ र ‘आमा’मध्ये कुन फिल्मलाई पहिलो नेपाली फिल्म मान्ने गाँठो बोर्डले गत वर्ष फुकाएको थियो । […]

नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ अमेजनमा रिलिज

काठमाडौं । गत वर्ष नेपाली हलमा रिलिज भएको फिल्म ‘हेल्लो जिन्दगी’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज भएको छ । दर्शकले अमेजनको बेलायती संस्करणमा पैसा तिरेर फिल्म हेर्न पाउनेछन् । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्ममा विक्रम जोशी, दीपिका प्रसाईं, प्रियंका कार्कीलगायतको अभिनय छ । अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन फिल्मलाई ओटीटीमा रिलिज गरिएको अभिनेता जोशीले बताए । यो फिल्मले […]

क्यूएफएक्सले एउटै मितिमा दुई ठूला नेपाली फिल्म रिलिज नगर्ने

काठमाडौं । फिल्म मल्टिप्लेक्स चेन क्यूएफएक्सले एउटै मितिमा दुई ठूला नेपाली फिल्म प्रदर्शन नगर्ने भएको छ । उक्त हलका सञ्चालकले फिल्म जुधाउने परम्परा अन्त्यका लागि आफूहरुले यस्तो निर्णय गरेको बताएका छन् । निर्देशक भाष्कर ढुंगानाले आफूहरुसँग समन्वय गरेर मात्र फिल्म प्रदर्शनको मिति तय गर्न वितरक तथा निर्मातालाई आग्रह गरे । ‘हामीले नीतिगत रुपमा यस्तो निर्णय […]

फ्राइडे रिलिज: 'कार्तिकेय २' सँग भिड्दै तीन नेपाली फिल्म

काठमाडौं : आज शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा नेपाली सिनेमाहलमा तीन नेपाली र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’, र ‘प्रेमगन्ज’ रिलिज भएका हुन्। त्यसैगरी, विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘कार्तिकेय २’ पनि रिलिज भएको छ। आज नेपाली बक्सअफिसमा चार फिल्म भिड्दैछन्। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण…

फ्राइडे फिल्म : हलमा दुई नेपाली फिल्म

काठमाडौँ- फ्राइडे रिलिज अन्तर्गत हलमा चार नयाँ फिल्म आएका छन् । दुई नेपाली र दुई भारतीय फिल्म बक्स अफिसमा उत्कृष्ट बन्ने दौडमा छन्। नेपाली फिल्म सम्झना बिर्सना र सिल्ली फोसँगै विदेशी फिल्म स्याबास मिठ्ठु र जुदा होके भी प्रदर्शनमा आएको छ । भारतीय दुई फिल्मको चर्चा भारतमै समेत छैन । नेपाली फिल्म तर्फ आकाश श्रेष्ठ […]

किन रिलिज भएन शुक्रबार नयाँ नेपाली फिल्म ?

अक्सर नेपाली निर्माता आफ्नो फिल्म रिलिजका लागि तछाड मछाड गर्छन् । राम्रो डेट भयो भने उनीहरु एक अर्काेसँग भिड्न समेत तयार हुन्छन् । एकै मितिमा दुई वा सोभन्दा बढी फिल्म भिडाएका थुप्रै उदाहरण पनि छन् ।आज शुक्रबार भने एक पनि नयाँ फिल्म हलमा रिलिज हुन सकेन । रिलिजका लागि फिल्म नभएर वा बन्ने क्रम रोकिएर यसो भएको होइन । रिलिजका थुप्रै फिल्म तयार छन् । अर्काे कुरो फिल्म निर्माण हुने क्रम पनि रोकिएको छैन । तर, यो शुक्रबार किन रिलिज हुन सकेन नेपाली फिल्म ? असार महिना फिल्म व्यवसायको लागि राम्रो नमानिएकोले

फेरि अनिश्चितकालका लागि स्थगित भयो 'प्रेम गीत ३' को रिलिज मिति

काठमाडौं : नेपाली फिल्म 'प्रेमगीत ३' को प्रदर्शन मिति स्थगित गरिएको छ। यो फिल्म फागुन १३ गते रिलिज हुने भनिएको थियो। तर, फिल्म टिमले अनिश्चितकालका रिलिज डेट 'पोस्टपोन्ड' गरेको हो। फिल्मका निर्माता/निर्देशक सन्तोष सेनले फिल्मको रिलिज मिति स्थगित गरेको फेसबुकमार्फत जानकारी दिएका छन्। विश्वभर एकै दिन फिल्म रिलिज गर्ने तयारी थियो। भारतीय…

फ्राइडे रिलिज : हलमा नेपाली फिल्म ‘चुरीफुरी’

९ पुस, काठमाडौं । विदेशी चलचित्रले मात्र कब्जा गरेको नेपाली चलचित्रको बक्स अफिसमा शुक्रबारबाट नेपाली चलचित्रले आफ्नो उपस्थिति जनाएको छ । शुक्रबारबाट हलमा चलचित्र ‘चुरीफुरी’ रिलिज भएको छ । ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी जनरामा प्रस्तुत गरिएको छ । ‘चुरीफुरी’ले देशभरका मल्टिप्लेक्समा कमजोर शो पाएको छ । बलिउड र हलिउड […]

दशैंमा नेपाली फिल्म रिलिज बारे दीपकराज भन्छन् 'साथीहरूले आँट गर्नुपर्थ्यो'

काठमाडौं : बन्द भएका सिनेमा हलहरू असोज २१ गतेदेखि खुल्ने भएका छन्। पहिलो दिन भने हलिउड फिल्म 'फास्ट एण्ड फ्युरियस ९' रिलिज हुनेछ। त्यसपछि २६ गते मात्रै नेपाल फिल्महरु रिलिज हुनेछन्। तर अहिलेसम्म 'डाँडाको वरपिपल' र 'धन्दागिरी' ले मात्रै २६ गतेको रिलिज टार्गेट सार्वजनिक गरेको छ। तर, पहिले नै रिलिज हुने…