एमालेले झापामा नेता कार्यकर्ताको परीक्षा लिने, यस्ता छन् प्रश्नहरु

बिर्तामोड । झापामा नेकपा एमालेले पार्टी कामको स्वमूल्याङकन गर्ने भएको छ । त्यसका लागि जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटीमार्फत मूल्याङकनको सुरुवात गरेको हो । आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको बैठकबाट उक्त अभियानको प्रारम्भ गरिएको संगठन विभाग प्रमुख शिव ढुङ्गेलले जानकारी दिए । उनले १७ वटा प्रश्न तयार गरेर […]

सम्बन्धित सामग्री

पठाओको एलियन मार्केटिङले राजधानीमा तहल्का

काठमाडौं । केही दिनदेखि एलियन भेषमा सुपरफेस्ट २०२३ को नारामा पठाओको लोगो अंकित कपडा र झोलासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा देखिरहेका छन् । हाल सामाजिक सञ्जालमा भाइरल भइरहेका एलियनहरु को हुन र कहाँबाट आए ? यस्ता प्रश्नहरु सबैका मनमा आइरहेका छन् । राजधानीका प्रख्यात क्षेत्रहरुमा ‘कोही मिल गया’ नाम हिन्दी फिल्मको एलियन ‘जादु’ जस्तै देखिने […]

सांसद महेश बस्नेतका व्यंग्यात्मक प्रश्नः...खोजेर कारवाही गर्नुपर्ने होइन र?

सत्तापक्ष गठबन्धन दलका नेता तथा विद्यार्थी संगठनहरुले गर्भनर महाप्रसाद अधिकारी नै एम अधिकारी हो भन्दै उनलाई खोजेर कारवाही माग राखिरहेका छन्। उनीहरले यही माग राखेर सदन र सडक तताएपछि त्यसको प्रतिउत्तरमा बस्नेतले यस्ता प्रश्नहरु राखेका हुन्।...

एमसीसी प्रकरण : अमेरिका र चीनको कूटनीतिक कमजोरी

परराष्ट्र मामिलाका जानकार एवं अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री एक साताअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर माओवादीका एकजना नेतालाई भेट्न गए । आखिर, माओवादीले एमसीसी सम्झौतामा कहाँनेर असहमति जनाएको हो ? कसो गर्दा चाहिँ यो सम्झौता अनुमोदन गर्न माओवादी तयार हुन्छ ? एमसीसीका कडा आलोचक माओवादी नेतासँग खत्रीले यस्ता प्रश्नहरु सोधे ।‘तपाईलाई भेट्न श्रीधरजी आउँदै हुनुहुन्छ है, एकचोटि भेट दिनुहोला’ प्रधानमन्त्री देउवाले यसो भनेपछि ती माओवादी नेतासँग खत्रीको भेटवार्ता भएको

‘दैनिक पाँच लाखभन्दा बढीलाई खोप लगाउने क्षमता छ’

देशभर कोरोनाभाइरस (कोभिड —१९) विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, संघीय राजधानीदेखि प्रदेश र स्थानीय तहका खोप केन्द्र व्यवस्थित नहुँदा खोप केन्द्रबाटै कोरोना महामारीको जोखिम बढेको जनस्वास्थ्यविज्ञ तथा चिकित्सकहरु बताउँछन् ।किन खोप केन्द्र व्यवस्थित हुन सकेनन् ? खोपको प्राथमिकतामा नपरेका व्यक्तिले खोप प्राप्ति गर्दा सरकार किन मौन छ ? बालबालिकाले कहिले कोरोनाविरुद्धको खोप पाउँछन् ? अनुदानमा प्राप्त र खरिद गरेको खोप कहिले नेपाल आइपुग्छ ? यस्ता प्रश्नहरु आम रुपमा उठ्ने गरेका छन् । यी

कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुले जान्नै पर्ने ६ प्रश्नको जवाफ

कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेपछि कुन स्तरको संरक्षण प्राप्त हुन्छ भन्नेमा व्यापक अन्यौल रहेको छ । भ्याक्सिन लगाएकाहरुपनि कसरी कोरोनाबाट संक्रमित भए ? के भ्याक्सिनले संक्रमण हुनबाट जोगाउँदैन ? भ्याक्सिन लगाएपछि संक्रमण भएमा त्यस्ता व्यक्तिले अरुलाई सार्न सक्छन् कि सक्दैनन् ? यस्ता कैयन प्रश्नहरु विद्यमान छन् । के भ्याक्सिन लगाएपछि कोरोना संक्रमण हुँदैन ? कोरोनाबिरुद्धका स्वीकृत भ्याक्सिनहरुले […]

लाइसेन्सको लिखित परीक्षामा यस्ता हुनेछन् प्रश्नहरु

काठमाण्डाै – यातायात व्यवस्था विभागले नयाँ व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ । पाँच सय वटा प्रश्न सार्वजनिक गरेको र लाइसेन्सको लिखित परीक्षामा तिनैमध्येबाट २० वटा प्रश्न सोधिने विभागले जनाएको छ ।एउटा प्रश्नको पाँच अङ्क दिइने र उत्तीर्ण हुनका लागि ८० अङ्क अर्थात कम्तीमा १६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने छ । लिखित परीक्षा उत्तीर्ण भएपछि मात्रै ट्रायल दिन पाइनेछ । गएको चैत २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ व्यवस्थासहित सवारी चालक अनुमतीपत्र परीक्षा...

कर्मचारीको सुविधा घट्दैन भन्ने सामाजिक सुरक्षा कोषलाई १२ प्रश्न

सामाजिक सुरक्षा कोषको विषय यतिबेला बहसमा छ । सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्य आउन भनेको छ । अन्यथा, कानूनवमोजिम कारवाही गरिने सरकारको चेतावनी छ । तर, यसबारे केही प्रश्नहरु उब्जिएका छन् ।कर्मचारीहरुले खाईपाई आएको सेवा सुविधा घट्दैन भन्ने दाबी गरिरहेको सामाजिक सुरक्षा कोषमाथि उठेका १२ यक्ष प्रश्नहरु यस्ता छन् :    (१)     योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा (२) को (ज)(ट) तथा दफा दफा २१ ले स्पष्ट रुपमा निजामती लगायत सरकारी कोषबाट पारिश्रमिक पाउने सम्पूर्ण

गोविन्द केसीका समर्थकः कोही दलीय, कोही ‘निर्दलीय’

५ साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसी कसका अभियन्ता हुन् ? कांग्रेसका ? विवेकशील साझा पार्टीका ? वा, स्वतन्त्र, आम नागरिकका ? केसीको सत्याग्रहसँगसँगै यस्ता प्रश्नहरु उठिरहेकै बेला शनिबार दिउँसो नयाँ बानेश्वरमा डा. केसीको समर्थनमा एकै समयमा दुईवटा बेग्लाबेग्लै जुलुस निस्किए । खासगरी डा. केसीलाई कांग्रेस र विवेकशील पार्टीले 'क्यास' …

पाठकको माङगेनाः नेपाल मन्थन पेपर व्याकमा सार्वजनिक

साहित्यकाकर तथा उपन्यासकार युग पाठकको माङगेनाः नेपाल मन्थन पेपर व्याक संस्करण चितवनमा विमोचित भएको छ। कार्यक्रममा पुस्तक विमोचन गर्दै पत्रकार तथा टिप्पणीकार झलक सुवेदीले पुस्तकले विभिन्न विषयमा बहसको ढोका खोलेको भन्दै यस्ता अरु पुस्तकहरु प्रकाशनमा ल्याउनु पर्ने आवश्यकतामा जोड दिएका छन्। कार्यक्रममा सुवेदीले पुस्तकले प्रश्नहरु हराएको समयमा प्रश्नहरु मार्फत स्थापित भाष्यमा आलोचनात्मक दृष्टिकोण राखे पनि…