पठाओको एलियन मार्केटिङले राजधानीमा तहल्का

काठमाडौं । केही दिनदेखि एलियन भेषमा सुपरफेस्ट २०२३ को नारामा पठाओको लोगो अंकित कपडा र झोलासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा देखिरहेका छन् । हाल सामाजिक सञ्जालमा भाइरल भइरहेका एलियनहरु को हुन र कहाँबाट आए ? यस्ता प्रश्नहरु सबैका मनमा आइरहेका छन् । राजधानीका प्रख्यात क्षेत्रहरुमा ‘कोही मिल गया’ नाम हिन्दी फिल्मको एलियन ‘जादु’ जस्तै देखिने […]

सम्बन्धित सामग्री

एलियन र यूएफओबारे अमेरिकी अन्तरिक्ष संस्था नासा के भन्छ ? (भिडियो)

पछिल्ला दिनमा एलियन अर्थात् पृथ्वी बाहिरका प्राणीबारेमा पनि अनुसन्धान गरिरहेको छ । यो अध्ययनमा अज्ञात उड्ने वस्तु यूएफओ वा उडनतस्तरीबारे अनुसन्धान पनि समावेश छ ।

विज्ञ भन्छन्– एलियन हाम्रै वरिपरि छन्

क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीका एक प्राध्यापकले एलियन पृथ्वीमा रहेको दाबी गरेका छन् । अमेरिकाको म्यानहट्टनमा हालै भएको एक सम्मेलनमा डा. ग्यारी नोलनले यस्तो दाबी गरेका हुन् । उनका अनुसार बाह्य ग्रहका जीव विगतमा...

भारतीय वैज्ञानिकहरूले पत्ता लगाए बृहस्पति भन्दा १३ गुणा ठूलो एलियन ग्रह

भारतीय वैज्ञानिकहरूले बृहस्पति भन्दा १३ गुणा ठूलो एलियन ग्रह पत्ता लगाएका छन् । अहमदाबादको भौतिक अनुसन्धान प्रयोगशाला पीआरएलका प्रोफेसर अभिजित चक्रवर्तीको नेतृत्वमा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले बृहस्पति भन्दा १३ गुणा ठूलो एलियन ग्रह पहिचान गरेको हो । पीआरएलका वैज्ञानिकहरूले पहिचान गरेको यो तेस्रो एक्सोप्लानेट हो। आविष्कारको विस्तृत विवरण एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स लेटर्स जर्नलमा प्रकाशित गरिएको छ […]

वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ को इन्डक्ल्याप

काठमाडौँ – साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपरहिरो सिनेमा ‘सुपर धने’ निर्माण घोषणा गरिएको छ। वेब सिरिज ‘माई वाइफ इज एन एलियन’को आजै इन्डक्ल्याप गरिएको हो। यो वेब सिरिजको आज ट्रेलर समेत रिलिज गरिएको छ। नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण भएको वेब सिरिजको प्रस्तुतकर्ता प्रज्ञा जोशी हुन्। सुमित […]

वेब सिरिज 'माई वाइफ इज एन एलियन’ मा रिस्ताको फरक अवतार

काठमाडौँ: साइन्स फिक्सन वेब सिरिज 'माई वाइफ इज एन एलियन' को ट्रेलर सार्वजनिक भएको छ। वेब सिरिज 'माई वाइफ इज एन एलियन'को आजै इन्डक्ल्याप गरेर ट्रेलर रिलिज गरिएको हो। सिरिजमा अभिनेत्री रिस्ता बस्नेतको फरक अवतार देख्न सकिन्छ। सिरिजमा रिस्ताका साथै निर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, सरोज दाहाल लगायतका कलाकारको…

एलियन

‘हाम्रो ग्रहमा न पानी छ न जंगलपहाडहरू छन् न सरकार छ न प्रहरी हाम्रो एउटै ग्रह छ। हामी एउटै जातका एलियन हौं। हामी आफैलाई ईश्वर मान्छौं। सयौं वर्षपछि यो सारा ग्रह नष्ट हुँदै छ।’...

कुनै पनि बेला पृथ्वीमा आउन सक्छन् एलियन, वैज्ञानिकले पाए रेडियो सिग्नल

के विश्वमा एलियनको अस्तित्व छ ? के एलियन दोस्रो ग्रहमा रहँदै आएका छन् ? यस्तो प्रश्नको जवाफ वैज्ञानिकदेखि आम मानिससम्म सबै जान्न चाहन्छन् ।  पछिल्लो केही दिनयता वैज्ञानिकलाई एलियनको सन्देश मिलिरहेको छ । यसबाट सावित हुन्छ कि पृथ्वीभन्दा बाहिर दोस्रो ग्रहमा पनि जीवन छ । यी सन्देशले एक नयाँ प्रश्न खडा गरेको छ । के वास्तवमा एलियन धर्तीमा आउन चाहन्छन् ?  ५१ प्रकाश वर्ष टाढाबाट सिग्नल आइरहेको छ   अहिले वैज्ञानिकको एक इन्टरनेशनल टिमलाई एक ग्रहको निकै टाढाबाट रेडियो सिग्नल मिलिरहेको छ । यो ग्रह ताउ बुट्स नामको ता...

चीनले बनायो ‘एलियन हेर्ने आँखा’

अन्तरिक्षमा एलियन, एस्टेरोइड र उल्कापिण्डहरूको सूचना दिने पेरुस्थित आर्सिबो टेलिस्कोप भत्केपछि चीनले संसारका लागि नयाँ टेलिस्कोप बनाएको छ ।  चीनको यस विशाल टेलिस्कोपमार्फत संसारभरिका वैज्ञानिकले एलियन र पृथ्वीतिर आउने उल्कापिण्डको जानकारी पाउनेछन् ।  नेसनल एस्ट्रोनोमिकल अब्जर्भेटरीज अफ चाइनाले यस विशालकाय टेलिस्कोपको १० प्रतिशत समय संसारभरिका वैज्ञानिकलाई दिने बताएको छ । टेलिस्कोपबाट अन्तरिक्षको निगरानी गर्ने टाइमटेबल अगस्ट १ सम्ममा जारी गरिनेछ ।  टेलिस्कोपको नाम फाइभ हन्ड्रेड मिटर एपर्चर स्फेरिकल टेलिस्...

फेरि देखियो यूएफओ, के साँच्चै एलियन आउँछन् पृथ्वीमा !

हामी बसेको पृथ्वी बाहेक अन्य कतै हामी जस्ता अथवा हामी भन्दा उन्नत किसिम प्राणी छन् वा  छैनन् भन्नेबारे चर्चा चलेको लामो समय बितिसक्यो । तर अझै पनि केही ठोस जानकारी प्राप्त हुन सकेको छैन। पृथ्वीमा हुने केही रहस्यमय घटनाहरुले यसबारे संकेत गरे पनि ती घटनामाथि थप अनुसन्धान हुन सकेको छैन।यसबारे कहिलेकाहीँ विज्ञान र खगोलशास्त्रका  ज्ञाताहरुले आफ्नो वक्तव्य दिँदा सामान्यजनमा यसप्रति विशेष चासो देखिनु स्वाभाविक नै हो।  केही समय पहिला इजरायलका  एकजना खगोलविदले एलियन पृथ्वी