पाठकको माङगेनाः नेपाल मन्थन पेपर व्याकमा सार्वजनिक

साहित्यकाकर तथा उपन्यासकार युग पाठकको माङगेनाः नेपाल मन्थन पेपर व्याक संस्करण चितवनमा विमोचित भएको छ। कार्यक्रममा पुस्तक विमोचन गर्दै पत्रकार तथा टिप्पणीकार झलक सुवेदीले पुस्तकले विभिन्न विषयमा बहसको ढोका खोलेको भन्दै यस्ता अरु पुस्तकहरु प्रकाशनमा ल्याउनु पर्ने आवश्यकतामा जोड दिएका छन्। कार्यक्रममा सुवेदीले पुस्तकले प्रश्नहरु हराएको समयमा प्रश्नहरु मार्फत स्थापित भाष्यमा आलोचनात्मक दृष्टिकोण राखे पनि…