गोविन्द केसीका समर्थकः कोही दलीय, कोही ‘निर्दलीय’

५ साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसी कसका अभियन्ता हुन् ? कांग्रेसका ? विवेकशील साझा पार्टीका ? वा, स्वतन्त्र, आम नागरिकका ? केसीको सत्याग्रहसँगसँगै यस्ता प्रश्नहरु उठिरहेकै बेला शनिबार दिउँसो नयाँ बानेश्वरमा डा. केसीको समर्थनमा एकै समयमा दुईवटा बेग्लाबेग्लै जुलुस निस्किए । खासगरी डा. केसीलाई कांग्रेस र विवेकशील पार्टीले 'क्यास' …