५ प्रश्नको उत्तर खोज्न पूर्व प्रम बाबुराम भट्टराईको अमेरिका यात्रा :: Pahilopost.com

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई 'प्राज्ञिक भ्रमण'का लागि आज बेलुका अमेरिका जाँदैछन्। भट्टराईको सचिवालयले जनाएअनुसार यो भ्रमण उनले अध्ययनको उद्देश्यसाथ गर्न लागेका हुन्। उनले यो भ्रमण मुख्यत: केही प्रश्नहरुका साथ गर्न लागेको सचिवालयले जनाएको छ। ती प्रश्नहरु यस्ता छन् : १. विश्वभर नै नवउदारवादी

सम्बन्धित सामग्री

पाठ्यपुस्तक उत्पादनको दैनिक विवरण उपलब्ध गराउन प्रम कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी २०८० वैशाख २ गतेभित्र पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मंगलबार भएको बैठकमा प्रमका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले वैशाख २ गते विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिनुभएको छ । बैठकमा उहाँले पाठ्यपुस्तक उत्पादन भएको दैनिक विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । प्रम […]

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, सरकार स्पष्ट छ : प्रम

प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि र सीमा सम्बन्धी विषय संवेदनशील विषय भएको बताउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारेका छन् । प्रम देउवाले यसअनुरुप सरकारको कूटनीतिक प्रयास जारी रहेको बताएका हुन् । प्रतिनिधि सभाको बैठकमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छ  । लिम्पियाधुरा, लिपुलेक र कालापानी ने

भाजपा कार्यालयमा प्रम देउवा

काठमाडौँ : भारतको तीनदिने औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालय भ्रमण गरेका छन्। उनलाई भाजपाका नेताहरूले स्वागत गरेका थिए।प्रधानमन्त्री देउवालाई दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भटले स्वागत गरेका थिए। साथै भारतका लागि नेपालका राजदूत डा. शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायतले पनि स्वागत गरेका थिए। त्यसपछि प्रम देउवा

तस्वीर :  प्रम देउवा – एमाले अध्यक्ष ओली बीच भेटघाट

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शनिवार बालकोटमा भेटघाट गर्दै । झण्डै चार महीनादेखि अवरुद्ध संसद् खुलाउन प्रम देउवाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको बताइएको छ । भेटमा प्रम देउवा र ओली बीच के–कस्तो छलफल र सहमति भए/ नभएको बारे खुलेको छैन । तर, प्रम सचिवालयले छलफल सकारात्मक रहेको बताएको छ । तस्वीर : रासस

प्रम ओलीको अन्तिम सम्बोधन : आफ्नो कार्यकालमा असाधारण सफलताको दाबी

उनले सो क्रममा थुप्रै कानून र कार्यविधि समेत गरिएको दाबी गरे। प्रम ओलीले विकास, सुशासनका लागि विभिन्न आधारहरु तयार गरेको जानकारी दिँदै आफूले गरेका प्रगतिको फेहरिष्ट सुनाए।...

सपथ लिँदालिँदै प्रम ओलीले भनेः त्यो पर्दैन,...अनि राष्ट्रपति हाँसिन्

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराउँदै गर्दा प्रम ओलीले ‘त्यो पर्दैन’ भनेका छन्।...