स्मार्ट च्वाइस र एनआइसीबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र एनआइसी एसियाबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ।...

सम्बन्धित सामग्री

स्मार्ट च्वाइस टेक्नोलोजिज् र माछापुच्छ्रे बैंकबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेड र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । बैंकले सञ्चालन गरेको रेमिट्याप वालेटमा स्मार्ट क्यूआरमार्फत् भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको हो । सम्झौता पत्रमा स्माट च्वाइस टेक्नोलोजिज्का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरे । यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा […]

स्मार्ट च्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाण्डाै – स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र मुक्तिनाथ विकास बैंक लिमिटेडको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यस सहकार्यबाट देशकाे डिजिटल इकाेसिस्टमकाे विकासमा थप याेगदान पुग्ने आशा लिइएकाे छ ।  यस सम्झौतापछि स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र मुक्...

स्मार्ट च्वाइस र मोरू डिजिटलबीच भुक्तानी सेवा सञ्चालनबारे सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र मोरू वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साह हस्ताक्षर गरेका हुन् ।यस सम्झौतासँगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले १ लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् भने मोरू वालेटमार्फत् विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरूल

सेञ्चुरी कमर्सियल बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच व्यावसायिक सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच स्मार्ट क्यूआर कोड प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ ।

स्मार्ट च्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच सम्झौता

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र फर्स्ट पे बीच फर्स्ट पे टेक्नोलोजिजबीच अन्तर आवद्धताको लागि सम्झौता भएको छ । यी दुई कम्पनीले सञ्चालन गर्दै आएका स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरबीच अन्तर आवद्धताका लागि सम्झौता भएको हो । दुवै कम्पनी नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालन अनुमति प्राप्त हुन् । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका […]

स्मार्ट च्वाइस टेक्नोलोजिज र एनआईसी एसिया बैंकबीच सम्झौता

काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रिय स्तरको ‘क’ वर्गको वाणिज्य बैंक एनर्आसी एसियाबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्न सम्झौता भएको छ। काठमाडौँमा मङ्लबार आयोजित विशेष कार्यक्रमबीच स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र एनआईसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख […]

कामना सेवा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

कामना सेवा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज बीच भुक्तानी सेवा र फर्स्योटको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।   यस सम्झौता पश्चात स्मार्टच्वाइस र कामना बैँकबीच एससीटी यूपीटी कार्ड, स्मार्ट क्यूआर, एससीटी एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बताइएको छ ।

स्मार्ट च्वाइस र कामना सेवाबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फस्र्योटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।...

स्मार्ट च्वाइस टेक्नोलोजी र ग्लोबल आइएमई बैंकबीच सेवा सञ्चालन सम्बन्धमा सम्झौता

काठमाण्डाै - स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी र डिजिटल बैंकिङ्गकाे पहुँच सजिलै पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकसँग सहकार्य गरेको छ ।  ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसन प्रविधिमार्फत सेवा उपलब्ध गराउने उदेश्यले स्मार्ट च्वाइस टेक्नोलोजी र ग्लोबल आइएमई बैंकबीच सहकार्य भएको हो ।  विगत दुई वर्षको प्रयासबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षणपश्चात सञ्चालनको अवस्थामा ल्याइएको यस उपकरणबाट मोबाइल बैंकिङ्ग, ई बैंकिङ्ग, सेल्फ बैंकिङ्ग ल...