काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रिय स्तरको ‘क’ वर्गको वाणिज्य बैंक एनर्आसी एसियाबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्न सम्झौता भएको छ। काठमाडौँमा मङ्लबार आयोजित विशेष कार्यक्रमबीच स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र एनआईसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख […]