स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेड र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । बैंकले सञ्चालन गरेको रेमिट्याप वालेटमा स्मार्ट क्यूआरमार्फत् भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको हो । सम्झौता पत्रमा स्माट च्वाइस टेक्नोलोजिज्का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरे । यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा […]