सनराइज बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच स्मार्ट क्यूआर प्रयोगमा ल्याउनेसम्बन्धी सम्झौता

सनराइज बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरूलाई लक्षित गरी स्मार्ट क्यूआर (स्मार्ट क्यूआर) प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ ।