नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फस्र्योटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।...
काठमाडौं, २८ माघ । कामना सेवा विकास बैंकले स्मार्टच्वाइस टेक्नोलोजिजसँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । दूई कम्पनीबीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सुविधा आदान प्रदान गर्ने गरी उक्त साझेदारी भएको हो । सोमबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले सो पत्रमा […]
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालन अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र “ख” वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फछ्र्योट क्षेत्रमा सहकार्य निम्ति सम्झौता भएको छ ।
सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रकाश भुजु र कामना बैंकका...
कामना सेवा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज बीच भुक्तानी सेवा र फर्स्योटको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात स्मार्टच्वाइस र कामना बैँकबीच एससीटी यूपीटी कार्ड, स्मार्ट क्यूआर, एससीटी एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बताइएको छ ।
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)र कामना सेवा विकास बैंकबीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्न सम्झौता भएको छ ।नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त एससिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा […]
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालन अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड “ख” वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फछ्र्योट क्षेत्रमा सहकार्य निम्ति सम्झौता भएको छ ।सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रकाश भुजु र कामना बैंकका सीईओ प्रवीण बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई संस्थाले यो सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप यो