स्मार्ट च्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच सम्झौता

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र फर्स्ट पे बीच फर्स्ट पे टेक्नोलोजिजबीच अन्तर आवद्धताको लागि सम्झौता भएको छ । यी दुई कम्पनीले सञ्चालन गर्दै आएका स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरबीच अन्तर आवद्धताका लागि सम्झौता भएको हो । दुवै कम्पनी नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालन अनुमति प्राप्त हुन् । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका […]