स्मार्ट च्वाइस टेक्नोलोजी र ग्लोबल आइएमई बैंकबीच सेवा सञ्चालन सम्बन्धमा सम्झौता

काठमाण्डाै - स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी र डिजिटल बैंकिङ्गकाे पहुँच सजिलै पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकसँग सहकार्य गरेको छ ।  ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसन प्रविधिमार्फत सेवा उपलब्ध गराउने उदेश्यले स्मार्ट च्वाइस टेक्नोलोजी र ग्लोबल आइएमई बैंकबीच सहकार्य भएको हो ।  विगत दुई वर्षको प्रयासबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षणपश्चात सञ्चालनको अवस्थामा ल्याइएको यस उपकरणबाट मोबाइल बैंकिङ्ग, ई बैंकिङ्ग, सेल्फ बैंकिङ्ग ल...

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघबीच सम्झौता

ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघ नेपालबीच सम्झौता भएको छ । ग्यास विक्रेता तथा उपभोक्ताहरूलाई ग्यास खरिद तथा बिक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका हुन् ।बैंकले आफ्ना भुक्तानी साझेदारहरु‘स्मार्ट च्वाइस टेक्नोलोजी’ र ‘ फोनपे’ सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका लागि ग्यास