काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तह पहिलो वर्षको परीक्षा सरेको छ। बाढीपहिरोले देशभर पुर्याएको क्षति तथा तराई मधेसमा तत्काल परीक्षा सञ्चालन गर्न असहज देखिएपछि एक साताका लागि परीक्षा सारिएको हो।
भदौ ४ गतेबाट १० गतेसम्मको परीक्षा पछिलाई सरेको छ। ११ गतेदेखिको परीक्षा भने पहिले तोकिएकै मितिमा हुने त्रिवि प...