त्रिविका परीक्षा नियमित सञ्चालन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित सञ्चालन हुने भएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहमतिमै भदौ ५ गते सम्मका परीक्षा सुचारु रूपले सञ्चालन गरिने र त्यसपछिका परीक्षा परिस्थिति हेरेर निर्णय गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । हाल त्रिभुवन विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन […]

सम्बन्धित सामग्री

त्रिविका क्याम्पसमा आजदेखि २२ दिन बिदा

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आजदेखि २२ दिनसम्म जाडो (हिउँदे) बिदा दिएको छ। त्रिवि कार्यकारी परिषद्ले त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आजदेखि हिउँदे बिदा दिने निर्णय गरेको थियो। पठनपाठन बन्द हुने भए पनि प्रशासनिक काम र तोकिएका परीक्षा भने नियमित सञ्चालन हुने त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए। त्रिविमा ६२ आङ्गिक […]

त्रिभुवन विश्वविद्यालयले दियो आजदेखि हिउँदे बिदा

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आजदेखि हिउँदे बिदा दिएको छ। जाडो बढेसँगै त्रिवि अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा हिउँदे बिदा दिइएको हो। त्रिवि कार्यकारी परिषद्ले आजदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए। उक्त समयमा पठनपाठन बन्द भए पनि प्रशासनिक कार्य भने सञ्चालन हुने उनको भनाइ छ। हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन्। त्रिविमा ६२ आङ्गिक र एक हजार

माघ ७ देखि स्थगित त्रिविका सबै परीक्षा फागुन १ गतेदेखि

काठमाडौं, माघ २१ । त्रिभुवन विश्वविद्यालयका गत माघ ७ गतेदेखि स्थगित सबै परीक्षा फागुन १ गतेदेखि हुने भएका छन्। कोभिडको संक्रमण कम हुँदै गएको र त्रिविको शैक्षिक पात्रो नियमित गर्न रोकिएका सबै परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुन लागेका हुन् । परीक्षा सुधार समीतिले स्थगित परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले फागुन १ […]

त्रिविका परीक्षा फागुनभित्र सक्ने

कोभिडको संक्रमण कम हुँदै गएको र त्रिविको शैक्षिक पात्रो नियमित गर्न रोकिएका सबै परीक्षा फागुन १ गतेदेखि सञ्चालन गर्ने त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिले निर्णय गरेको सहनियन्त्रक घनश्याम ठाकुरले जनाए।...

त्रिविका परीक्षा फागुन १ देखि

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगन गरेका विभिन्न संकायका परीक्षा फागुन १ गतेदेखि सञ्चालन गर्ने भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना निकालेर परीक्षाको तालिका प्रकाशन गरेको हो। चारवर्षे बीएससी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि हुनेछन्। वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलबी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन […]

त्रिविका परीक्षा नियमित रूपमा चल्ने

त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।विश्वविद्यालयमा हाल वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । साउन २८ गतेसम

त्रिविका परीक्षा नियमित रूपमा चल्ने

त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्रिविका स्नातक तहका परीक्षा यथावत्

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रथम वर्षको परीक्षा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। स्नातक तहको परीक्षामा ३० हजार विद्यार्थी मात्र बाँकी रहेकाले त्रिविले स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर परीक्षा गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। व्यवस्थापनको परीक्षा शुक्रवार सकिएको छ भने विज्ञान र शिक्षा शास्त्रको आइतबार सकिँदै छ। मानविकी तथा सामाजिक संकायको परीक्षा २८ गते भित्र सक्ने तयारी छ।

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यसवर्ष नै गर्ने भएको छ। कोरोनाका कारण पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि यसवर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए।“कोरोनाको तेस्रो लहर आएपनि हामी स्वास्थ्य मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्नेछौँ”,उनले भने।

त्रिविका कक्षा अब भौतिक उपस्थितिमै

। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो । वार्षिक प्रणालीका विद्यार्थी समेट्दै