त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा नरोक्ने

सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै जोशीले व्यवस्थापन संकायको परीक्षा २२ गतेदेखि सकिएको र विज्ञान, शिक्षा संकायको परीक्षा आइतबारदेखि समाप्त हुने जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

११ महिनासम्म परीक्षाफल नदिने नालायक त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतको बिपी कोइराला मेमोरियल कलेज चावहिल, काठमाडौंमा मानविकी तथा सामाजिक शास्त्रतर्फ स्नातक तह दोस्रो वर्षमा अध्ययनरत सिन्धुपाल्चोककी रेनुका नेपाल दोस्रो वर्षको परीक्षा दिने तयारीमा छन्।...

११ महिनासम्म परीक्षाफल नदिने नालायक त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतको बिपी कोइराला मेमोरियल कलेज चावहिल, काठमाडौंमा मानविकी तथा सामाजिक शास्त्रतर्फ स्नातक तह दोस्रो वर्षमा अध्ययनरत सिन्धुपाल्चोककी रेनुका नेपाल दोस्रो वर्षको परीक्षा दिने तयारीमा छन्।...

त्रिविमा अस्तव्यस्त शैक्षिक पात्रो : परीक्षा हुनै डेढ वर्ष, नतिजा अन्योलमा

काठमाडौं, असार २० । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको छ महिना बितिसक्दा पनि परीक्षा तालिका सार्वजनिक भएको छैन । ती विद्यार्थीको २०७८ साल चैतदेखि पढाइ सुरु भएको थियो । शैक्षिक पात्रो (क्यालेन्डर) नियमित भइदिएको भए ती विद्यार्थीले अहिले तेस्रो वर्षको पनि करिब आधा पढाइसकेका हुन्थे । तर १५ महिना […]

उपचुनावका कारण त्रिविको परीक्षा सर्यो

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पर्सि १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन ठाउँमा सङ्घीय संसद्को उपचुनाव हुने भएकाले १० गतेको परीक्षा वैशाख १६ गतेलाई सारिएको कार्यालयले जनाएको छ । अहिले स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । पर्सि १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपचुनाव हुँदैछ ।

त्रिविको विज्ञान तथा प्रविधि संस्थानले मौका परीक्षा सञ्चालन गर्ने

१८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको परीक्षा दिने समयावधि सकिएकाको लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । संस्थान डीनको कार्यलय, परीक्षा शाखाले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय अध्ययन गरी उत्तीर्ण हुन नसकेका विद्यार्थीलाई मौका परीक्षा दिने सूचना जारी […]

विद्यार्थीलाई कारबाही गरिएको समयसीमा सकिएपछि त्रिविको नतिजा सार्वजनिक

१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा परीक्षा विपरीत कार्य गर्नेलाई कारबाही गरेको समयसिमा सकिएपछि नतिजा सार्वजनिक गरेको छ । कार्यालयले १५ महिनापछि व्यवस्थापन संकाय ४ वर्षे स्नातक तह (बीबीएस) प्रथम वर्ष २०७७ को नतिजा बुधबार सार्वजनिक गर्दै सात जना विद्यार्थीलाई २०७८ सालसम्म दुई वर्षको लागि त्रिविबाट सञ्चालिन हुने कुनै पनि परीक्षामा […]

कतै धमाधम परीक्षा, कतै नाराजुलुस

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विज्ञान संकाय अन्तर्गत स्नातक तह प्रथम वर्षका विद्यार्थीहरूले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न भन्दै बुधबार डीनको कार्यालयमा तालाबन्दी गरे । त्यसअघि मङ्गलबार कोरोना विरूद्धको खोप नलगाएसम्म भौतिकरूपमा परीक्षा नदिने भन्दै पद्मकन्या क्याम्पसका विद्यार्थीहरूले क्याम्पस परिसरमा नारा लगाएका थिए । विरोधमा उत्रिएका केही विद्यार्थीहरूलाई प्रहरीले पक्राउ समेत गरेको थियो । परीक्षा […]

त्रिविले भन्यो-स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी परीक्षा लिनू

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी वार्षिक परीक्षाहरू सञ्चालन गर्न सबै जिल्लाका परीक्षा केन्द्रहरूलाई आग्रह गरेको छ।कोभिड-१९ ले रोकिएको परीक्षा भौतिक उपस्थितिमै गर्ने भएपछि त्रिविले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको हो।गत साउन ५ गतेबाट स्नातक तह दोस्रो वर्षको परीक्षा पूर्व निर्धारित केन्द्रबाट सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित ढंगले नै सञ्चालन भइरहेको त्रिविले जनाएको छ। स्नातक तहको प्रथम वर्षको परीक्षा भने आगामी १० गतेबाट

त्रिविको स्नातक तहको परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने (तालिका सहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० गते देखि सुरु हुने भएको छ। त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको ​तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने जनाएको छ। तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। […]

त्रिविको स्नातक तहको परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने (तालिका सहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० देखि सुरु हुने भएको छ। त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने जनाएको छ।तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। तालिका अनुसार  साउन २८ गते परीक्षा सकिने छ। त्यस्तै, चार वर्षे बिएको पनि १० गतेदेखि परीक्षा सुरु भई २९ गते सकिने छ। त्रिविले चार वर्षे