विदेशमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने

काठमाडौं । विदेशमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले कोरोनाको कारणले पढेकै विश्वविद्यालयमा इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीहरुको लागि नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाइएको हो । सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तिर्ण गरी इन्टर्नसिपको बाँकि रहेका विद्यार्थीले नेपालबाटै बाँकी पढाइ पूरा […]

सम्बन्धित सामग्री