त्रिविका स्थगित परीक्षा साउनदेखि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहका परीक्षा साउनमा सञ्चालन गर्ने भएको छ । त्रिविले स्थगित भएका र परीक्षा हुन बाँकी रहेका स्नातक र स्नातकोत्तर तहका परीक्षा साउनमा गर्ने गरी कार्यतालिका पास गरेको स्रातले जानकारी दिएको छ । कार्यतालिकाअनुसार स्नातक तह दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष(पुरानो समूह)को परीक्षा […]

सम्बन्धित सामग्री

सिटिइभिटीअन्तर्गतका सबै परीक्षा स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले मातहतका सबै परीक्षाहरू स्थगित गरेको छ । सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमणका कारण सिटिइभिटीअन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको हो ।सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डिलबहादुर घिमिरेले सिटिइभिटीको आज बसेको बैठकले परीक्षा सञ्चालनको पूर्वतयारी अवस्थामा रहेका सम्पूर्ण परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिए । उनले परीक्षा

सिटिइभिटीका सबै परीक्षा स्थगित

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढेपछि परीक्षा स्थगित गर्ने निर्णय गरिएकाे परिषदका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।उनले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लोकसेवा आयोग लगायतले परीक्षा स्थगित गरेकोले पनि स्थगित गर्न बाध्य भएको बताए। ‘परीक्षा स्थगित गर्ने बाध्यता नै आइपर्‍याे, भोलि गोरखापत्रबाट सूचना पनि जारी गर्छौँ,’उनले भने।परिषदका अनुसार अर्काे सूचना जारी नहुञ्

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायको परीक्षा स्थगित गरेको छ। कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको हो।...

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालयले कोरोना संक्रमण दर बढेपछि सबै परीक्षा स्थगित गरेको छ।विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले पूर्वप्रकाशित तालिका अनुसारको माघ मसान्त सम्मका सबै परीक्षा स्थगित गरिएको जानकारी दिए। उनका अनुसार वर्ष/सेमेष्टरका सञ्चालन भइरहेका परीक्षा र बाकी परीक्षा स्थगित गरिएको छ। त्रिभुवन विश्वविद्यालयले पनि बिहीबार सबै परीक्षा स्थगित गरेकाे थियाे।(हेर्नुहोस सूचना)

पूर्वाञ्चल विश्वविद्यालयको सबै परीक्षा स्थगित

काठमाडौँ, ७ माघ: पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित भएको छ । आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको हो । परीक्षा नियन्त्रक मोहन बस्नेतका अनुसार आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आज हामी बैठक बसिरहेका र नौ गतेदेखि माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय उनले बताए । […]

त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।  परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।  कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो । त्रिविको सूचनामा भनिएको छ, ‘हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयार

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं। कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको परीक्षा कोरोना महामारीका कारण जोखिम भएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो। निरन्तर बढिरहेको कोरोना महामारीका कारण परीक्षा स्थगित गर्ने सीसीएमसीको सुझाव, विद्यार्थी संगठन र अभिभावकको मागअनुसार परीक्षा स्थगित भएको छ।

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आज बोर्डले बैठक बसी कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले परीक्षा स्थगित गर्ने निर्णय भएको जनाएको छ । हिजो स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफरिस गरेको खुलाएका थिए । उनले […]

परीक्षा स्थगित

सरकारको निर्णयपछि पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । विश्वविद्यालयले सोमबार परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि सरकारको निर्णय आएपछि अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा रद्द गरेको जनाएको छ । सीसीएमसीको बैठकले कोरोना संक्रमण बढेको भन्दै सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले भोलिदेखि हुने सम्पूर्ण परीक्षा स्थगित गरेको छ। आज बसेको परीक्षा सञ्चालक समितिको बैठकले भोलि १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। आइतबार सीसीएमसीको बैठकले सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। तर, त्रिविले भने आजका लागि तय भएको सबै परीक्षा भने सञ्चालन गरेको थियो।