स्नातक तह प्रथम वर्षको अनलाइनबाट फर्म भर्न र पैसा तिर्न टीयूको नोटिस

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म अनलाइनबाट भर्न मिल्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना निकाल्दै परीक्षा आवेदन फर्म कोभिडका कारण स्थगित गरिएकोमा अनलाइनबाट भर्न मिल्ने जनाएको हो। ‘२०७८ साल जेठ १० देखि जेठ २० सम्म क्याम्पसमा संकलन भएका आवेदन…

सम्बन्धित सामग्री

३ वर्षे स्नातक तह लागू हुन समय लाग्छ : उपकुलपति बराल

१८ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बरालले स्नातक तह यसै वर्ष तीन वर्षे बनाउन सम्भव नहुने बताएका छन् । बरालले उपकुलपति पद बहाली हुँदा मानविकी तथा व्यवस्थापन संकाय चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउने घोषणा गरेका थिए । उपकुलपतिको घोषणाले यी संकायहरुमा अध्ययनरत विद्यार्थीहरुलाई यही वर्षदेखि तीन वर्षे हुने हो वा अर्को […]

पर्साको ठोरीमा स्नातक तह सञ्चालनको तयारी

१८ कात्तिक, वीरगञ्ज । पर्साको ठोरीमा स्नातक तहको अध्ययन हुने भएको छ । सदरमुकाम वीरगञ्जबाट ६० किलोमिटर टाढा रहेको ठोरीमा स्नातक तहको पढाइ सुरु गर्न लागिएको हो । १४ वटा पालिका रहेको पर्सामा हालसम्म वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिकामा मात्रै स्नातक तहको अध्यापन हुने गरेको छ । विजयबस्तीमा स्नातक तह अध्यापन अनुमतिका लागि २०६९ सालदेखि […]

स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई गाउँपालिकाले एक लाख दिने

सिन्धुली । मरिण गाउँपालिकाले स्नातक तह उत्तीर्ण गर्ने छात्राहरुलाई नगद एक लाख दिने भएको छ । छात्राहरुलाई पढाइ मा उत्प्रेरणा दिन विवाह गर्नु अगावै स्नातक तह उतीर्ण गर्नेलाई जनही नगद एक लाख रुपैयाँ दिने निर्णय गरेको गाउपालिकाले जनाएको छ । मरिण पालिकामा प्राथमिक कक्षाहरुमा अध्ययनरत हुँदै विवाह गर्ने चलन बढी देखिएकाले विवाह गर्नु अगावै स्नातक […]

मरिण गाउँपालिकाले स्नातक तह उतीर्ण गर्ने छात्रालाई जनही एकलाख नगद दिने

छात्राहरुलाई पढाइमा उत्प्रेरणा दिन विवाह गर्नु अगावै स्नातक तह(ब्याजलर) उतीर्ण गर्नेलाई जनही नगद एक लाख दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिए।...

प्रकाशित भयो चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फको पहिलो भर्नासूची

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फ म्याचिङ हुने उम्मेदवारको पहिलो भर्नासूची प्रकाशित गरेको छ । आयोगले बुधबार राति एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको पहिलो भर्नासूची प्रकाशन गरेको हो । सूचीमा परेका विद्यार्थीलाई असार २२ गतेसम्म सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा भर्ना भइसक्न आयोगले सूचित गरेको छ । झुटो […]

चिकित्सा शिक्षा: स्नातक तह छात्रवृत्ति तर्फको पहिलो भर्ना सूची प्रकाशित

चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फ म्याचिङ हुने उम्मेदवारको पहिलो भर्नासूची प्रकाशित गरिएको छ।

चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाको नतिजा सार्वजनिक

२३ चैत, काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । चिकित्सा शिक्षा आयोगले १८ चैतमा सञ्चालन गरेको स्नातक तह एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजी शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीले आफ्नो प्रोफाइलमासमेत हेर्न सकिने व्यवस्था गरेको […]

स्नातक तह पास नगरेका पूर्वमन्त्रीलाई राजदूत नियुक्तिमा रोक

काठमाडौँ। स्नातक तह पास नगरेका पूर्वमन्त्रीलाई राजदूत नियुक्तिमा सर्वोच्च अदालतले रोक लगाएको छ । सरकारले २५ वैशाखमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेर मन्त्री भइसकेकाहरूको हकमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था लागू नहुने व्यवस्था गरेको थियो । त्यस विरुद्ध परेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले राजदूत नियुक्तिको योग्यतामा कसैलाई उपाधि अनिवार्य हुने र […]